पुननिर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट बिनियोजन
जानकारी केन्द्र
२०७३, जेष्ठ, १५
सरकारले आगामी आर्थिक वर्षका लागि भूकम्पपछिको पुनर्निर्माण गर्न १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भूकम्प पीडितहरुलाई सामुहिक जमानतमा थप ३ लाख रुपैयाँ बजेट दिने व्यवस्था गरिएको उनले बताए ।गत वर्ष सरकारले बजेटमार्फत ७४ अर्ब रुपैयाँ र मन्त्रालयगतरुपमा १७ अर्ब गरी कुल ९१ अर्ब रुपैयाँ बजेट रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म करिब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

