• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने

काठमाडौं । जोन म्याकफल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मिशनको लागि अनुमोदन प्राप्त गर्ने विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने भएका छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मिसनका लागि विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्रीलाई अनुमोदन गरेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार यो घोषणा गरेको हो ।

युरोपेली स्पेस एजेन्सी (इएसए) ले २०२२ मा नै यसका लागि प्रयास सुरु गरेको थियो । वास्तवमा, इएसए पारा–एस्ट्रोनटहरूको लागि टेक्नोलोजी विकास गरिरहेको थियो र विश्वलाई सन्देश दिन चाहन्थ्यो कि ‘स्पेस सबैका लागि हो ।’

अपाङ्गता भएका पहिलो अन्तरिक्ष यात्री जोन म्याकफल ४८  वर्षका छन्, जो एक एक ब्रिटिश सर्जन र पूर्व प्यारालिम्पियन हुन्। जोन म्याकफलले १९ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए । यो बाधा पार गरेर यो चरणमा पुग्न पाउँदा निकै गर्व लागेको उनले बताएका छन् ।

शुक्रबार ईएसएले घोषणा गर्‍यो कि म्याकफौलले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो अवधिको अभियानको लागि मेडिकल क्लियरेन्स प्राप्त गरेका छन् । म्याकफौलले यस प्रक्रियामा मेरो कुनै भूमिका नभएको कुरामा जोड दिएका छन । ‘मैले गर्नुपर्ने भनेको मेडिकल रूपमा फिट हुनु र आवश्यक कार्यहरू गर्नु हो, यो मेरो लागि ठूलो दिन हो, यो सांस्कृतिक परिवर्तन हो,’ उनले अनलाइन पत्रकार सम्मेलनमा भने । यद्यपि, म्याकफउलले इएसएद्वारा पहिलो प्यारास्ट्रोनट बन्ने मौका कहिले पाउनेछन् भनेर अहिलेसम्म कुनै मिति भने तय गरिएको छैन। अर्थात् म्याकफउलले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि कहिले प्रस्थान गर्ने मिति तय गरिएको छैन।

इएसएका मानव र रोबोटिक अन्वेषणका निर्देशक ड्यानियल न्युएन्स्वान्डरले भने, ‘जोन अब अरू सबै अन्तरिक्ष यात्रीजस्तै फिट भएका छन्, जो अन्तरिक्ष स्टेशनमा जान चाहन्छन् र मिशन असाइनमेन्टको लागि पर्खिरहेका छन्। हामी अब एउटा यस्तो संसारमा प्रवेश गर्दैछौं जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा हाम्रा एक साझेदारको दृष्टिकोणबाट अलि फरक छ ।’ न्युएन्स्वान्डरका युरोपेली मूल्य मान्यतालाई निरन्तरता दिन यो कदम चालिएको हो । उनका अनुसार अमेरिकासहित सबै आईएसएस साझेदारहरूले म्याकफॉललाई मेडिकल क्लियरेन्स दिएका छन्।

खासमा २०२२ मा ईएसएले अपाङ्गता भएका व्यक्तिलाई अन्तरिक्षमा पठाउने निर्णय गरेको थियो, त्यसका लागि २२ हजार भन्दा बढी आवेदन प्राप्त भएको थियो। यसमा म्याकफॉल पनि समावेश थिए, जसले आफूलाई अन्तरिक्ष यात्रीको रूपमा प्रस्तुत गर्न चाहेका थिए । अन्तरिक्ष यात्रीको रुपमा छनोट भएपछि उनले यो इतिहासमा ठूलो कोसेढुङ्गा साबित हुने बताएका छन् ।

इएसए अपाङ्गता भएका व्यक्तिलाई अन्तरिक्षमा पठाउन प्रतिबद्ध रहेको उनले बताए । यो पहिलो पटक हो कि कुनै अन्तरिक्ष एजेन्सीले यस्तो परियोजना सुरु गर्ने प्रयास गरेको र वास्तवमा मानवतालाई ठूलो सन्देश दिएको अंग्रेजी मिडियाले उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.