• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • ११ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १३ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १५ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १५ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १६ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १७ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १८ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

  • २. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • ३. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • ४. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ५. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • ६. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ७. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ९. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • १०. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

अन्ततः चीनले प्रयोगशालामा बनाइ छाडयो ‘सुपर डायमण्ड’

जानकारी केन्द्र २०८१, फाल्गुन, ७

काठमाडौं । कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के होला ? हो, हालै चिनियाँ वैज्ञानिकहरूले यसलाई वास्तविकता बनाएर छाडेका छन्।

यो एक साधारण हीरा मात्र होइन, यो असाधारण यसकारण छ कि यो एक कृत्रिम हीरा हो, जुन यसको कडाइ कुनै पनि प्राकृतिक हीरा भन्दा धेरै छ। यस अघि प्रयोगशालामा यस्तो हीरा बनाउन धेरै प्रयास नगरिएको होइन् तर पनि सफलताको कथा कहिल्यै पूरा हुन सकेको थिएन, जो अहिले चीनले पुरा गरेर देखाएको छ । उसो भए, यो हिरा सामान्य हीराभन्दा कसरी फरक छ र भविष्यमा यसलाई गहनामा पनि प्रयोग गर्न सकिन्छ त ? भन्ने बारेमा जानौं ।

‘सुपर डायमण्ड’ के हो ?

साधारण हीराको परमाणु संरचनामा निक घनत्व हुन्छ, जसको कारण तिनीहरू कडा हुन्छन्। तर एक दुर्लभ हेक्सागोनल संरचना अझ कडा हुन्छ, जसलाई लन्स डेलाइट भनिन्छ। यो संरचना सामान्यतया उल्का पिण्डको टक्करबाट मात्र बनेको हुन्छ र वैज्ञानिकहरूले यसै रूप आकार र गुणको हिरा बनाउनलाई प्रयोगशालामा सधैं कठिनाइको सामना गर्नु परिरहेको थियो ।

तर, चीनको जिलिन विश्वविद्यालयका वैज्ञानिकहरूले यो दुर्लभ र कडा हीरा बनाउन सफल भएका छन्। तिनीहरूले विशेष परिस्थितिहरूमा ग्रेफाइट कम्प्रेस गरेर उच्च गुणस्तरको ‘हेक्सागोनल डायमन्ड’ बनाउन सफल भएका हुन् ।

यस कृत्रिम हीराको कठोरता १५५ जिपिए मापन गरिएको छ भने जबकी प्राकृतिक हीराको घनत्व र कडाइपना  १०० जीपिए मात्र हुन्छ। यति मात्र होइन, यो हीरा १ हजार १ सय डिग्री सेल्सियससम्मको तापक्रम पनि सहन सक्षम रहेको जनाइएको छ । जुन सामान्य हीराको भन्दा धेरै क्षमता हो। यसको मतलब यो हीरा कडा मात्र होइन, उच्च तापक्रममा पनि यसको गुणहरू कायम राख्न सफल रहेको छ ।

यस कृत्रिम हीराको विशेषताहरूले यसलाई काट्ने र ड्रिलिंग जस्ता औद्योगिक प्रक्रियाहरूको लागि ल्याउन सजिलो बनाएको छ । चिनियाँ वैज्ञानिकहरू विश्वास गर्छन् कि यो खोजले खानी र निर्माण जस्ता धेरै क्षेत्रमा परिवर्तन ल्याउन सक्छ र यसलाई मुख्यतयाः चिकित्सा उपकरणहरूमा धेरै नै प्रयोग गर्न सकिन्छ।

साथै, यस अध्ययनले हीरा निर्माणको विधिको बारेमा विश्वलाई नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। यस प्रक्रियाले भविष्यमा उच्च गुणस्तरको कडा सामग्री उत्पादन गर्न सम्भव बनाउन सक्छ, जुन औद्योगिक र अन्य क्षेत्रका लागि लाभदायक साबित हुन सक्ने जनाइएको छ । अहिलेसम्म प्रयोगशालामा ‘हेक्सागोनल डायमण्ड’ बनाउनमा खासै सफलता नआए पनि यो नयाँ उपलब्धीसँगै वैज्ञानिकहरू अझ राम्रो उत्पादन प्रविधिको आशामा रहेका छन् ।

यसको औद्योगिक उपयोग स्पष्ट छ तर वैज्ञानिकहरूले अर्को रोचक सम्भावना पनि व्यक्त गरेका छन्। यो सम्भव छ कि भविष्यमा यो ‘सुपर डायमण्ड’ गहना मा पनि प्रयोग हुन सक्छ। , तर, अहिले यसको मुख्य फोकस भने औद्योगिक प्रयोगमा रहेको भए पनि प्रविधिको विकाससँगै गहनाको प्रयोगमा पनि यसको प्रयोग हुन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.