• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १० घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १२ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १३ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १३ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १६ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

चीनकाे चमेरोमा भेटियाे कोरोनाको नयाँ भाइरस, हुन सक्छ खतरा !

जानकारी केन्द्र २०८१, फाल्गुन, १२

बेइजिङ । आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु परेको थियो ।

कोरोना भाइरसको घाउ अझै निको भएको छैन तर चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोनाभाइरस एचकेयू–५ सीओवी–२ पत्ता लगाएको जनाएका छन, जसले मानिसलाई संक्रमित गर्न सक्छ।

चिनियाँ भाइरस वैज्ञानिकहरूको टोलीले चमेरोमा फेला परेको नयाँ कोरोना भाइरस मानिसमा पनि सर्ने खतरा रहेको पत्ता लगाएको हो । यो अध्ययनको नेतृत्व  ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ (डब्ल्यूआईभी) का चिनियाँ भाइरोलोजिस्ट शि झेंगलीले गरेका थिए। तपाईलाई भनौं कि कोभिड– १९ कथित रूपमा (डब्ल्यूआईभी) मार्फत फैलिएको दाबी गरिएको छ ।

भाइरस एचकेयू–५ सीओवी–२ कोरोनाभाइरसको नयाँ रूप हो, जुन पहिलो पटक हङकङमा जापानी पिपिस्ट्रेल ब्याट्समा पहिचान गरिएको थियो।हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’को समाचार अनुसार यो नयाँ भाइरस  ‘मेर्बेको भाइरस’ उपप्रकारबाट आएको हो, जसमा ‘मिडल इस्ट रेस्पिरेटरी’ सिन्ड्रोम (मर्स) हुने भाइरस पनि समावेश छ।

सेल जर्नलमा प्रकाशित एक अध्ययनमा सीको नेतृत्वमा रहेको टोलीले लेखेको छ, ‘हामीले एचकेयू–५ सीओवी–२  को फरक वंश लाइनेज दुइ, जेनावलोजी पहिचान गरेका छौं, जुन चमेरा र मानिसमा मात्रै नभई एउटै उत्पत्तिको एउटै आनुवंशिक विशेषता भएका विभिन्न स्तनधारी प्राणीहरूमा पनि फैलिन सक्छ।’

अन्वेषकहरूले पत्ता लगाए कि जब भाइरसलाई चमेरो नमूनाहरूबाट अलग गरिएको थियो, यसले मानव कोशिकाहरूका साथै कृत्रिम रूपमा बढेको कोशिका वा तन्तुहरूको सानो समूहलाई पनि संक्रमित गरेको देखिएको थियो ।

न्यूज वीकमा प्रकाशित रिपोर्टका अनुसार यो नयाँ भाइरसले मानिसको एसीइ दुइ रिसेप्टरसँग राम्रोसँग बाँध्ने क्षमता राखेको छ। प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानव कोशिका र अंगहरूमा संक्रमण फैलाउन सफल भएकाले यसको खतरनाक हुने सम्भावना झनै बढेको जनाइएको छ ।

एचकेयू–५ सीओवी–२ को खोजले यो तथ्यलाई अझ बलियो बनाउँछ कि चमेरोमा पाइने कोरोना भाइरसहरूमा नजर राख्नु धेरै महत्त्वपूर्ण छ किनभने तिनीहरू भविष्यमा मानिसका लागि ठूलो खतरा बन्न सक्छन् ।

हाल एचकेयू–५ सीओवी–२ भाइरसले तत्काल कुनै खतरा निम्त्याउने वा नदिने भन्ने स्पष्ट भनिएको छैन तर भविष्यमा यस्ता महामारीबाट बच्न हामी सतर्क रहनुपर्ने र तयार रहनुपर्ने वैज्ञानिकहरू बताएका छन । यसमाथी, थप अनुसन्धान भइरहेको छ ।

चीनले कोभिड–१९ कुनै प्रयोगशालाबाट लीक भएको अन्यको दाबी र आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ तर वुहान भाइरस इन्स्टिच्युटमा भने अझै अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.