• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १३ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १६ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १७ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्

जानकारी केन्द्र २०८१, फाल्गुन, १३

काठमाडौं । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन ।

उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो राम्रोसँग कसरी मुछ्ने ? यस्तो अवस्थामा हामी यहाँ तपाईलाई एउटा यस्तो उपाय बताउन गइरहेका छौँ, जसले तपाईको रोटीलाई नरम बनाउनुका साथै खानाको स्वाद पनि दोब्बर बनाउने छ ।

खासमा नरम रोटी बनाउन चाहनुहुन्छ भने मन तातो पानीले मुछ्नु होस् । जसका कारण  पिठो नरम हुन्छ र तावाबाट निकाल्दा खेरी रोटी नरम र फुलेको हुन्छ । त्यसैगरी, यदि तपाईंले पिठो मुस्दा त्यसमा हल्का नुन पनि मिसाउनु भयो भने यसले रोटीलाई नरम मात्र बनाउँदैन, स्वाद पनि तिखो बनाउँछ।

पिठो मुछेपछि तुरुन्तै रोटीहरू बनाउन नलाग्नुहोस् । तपाईंले त्यसलाई केही समयको लागि यतिकै  छोड्नुहोस् र प्लेट वा कपडाले छोप्नुहोस्। यसपछि मात्र रोटी बनाउनु होस्। जसका कारण रोटी नरम बनाउँछ र मुख नै रसिलो बन्छ ।

यसबाहेक तावालाई राम्रोसँग तताउनुहोस्, त्यसपछि मात्रै रोटीलाई प्यानमा राख्नुहोस्। यस कारण रोटी राम्रोसँग पाक्छ । साथै, रोटी पकाए पछि यसलाई सधैं कपडाले छोप्नु होस्।

बासी रोटी खाँदा के फाइदा हुन्छ ?

बासी रोटीले पाचन प्रणालीमा सुधार गर्छ, पेट सफा गर्छ र कब्जियतजस्ता समस्याबाट छुटकारा दिन्छ। एकै समयमा, बासी रोटीको जी आई धेरै कम हुन्छ ।

यसका साथै आन्द्राको समस्या भएका व्यक्तिका लागि पनि यो निकै फाइदाजनक हुन्छ । जसले तपाईको मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । खासमा हल्का बासी रोटीले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.