• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या ११४ 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् ।

यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता पठाइसकेका छन् । उनको सरकारले ‘अमेरिकालाई फेरि महान् बनाउने’ रणनीतिका लागि यी सबै कार्यहरू आवश्यक रहेको बताउँदै आएको छ। उनी भन्छन्, ‘बाहिरी देशका मानिसले अमेरिकीहरूको अधिकार खोसेको छ, जसका कारण अमेरिकामा अमेरिकीका लागि रोजगारीको अवसर घटेको छ ।’

यसैबिच,  पछिल्लो निर्णयमा अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका लाखौं मानिसबाट कानुनी सुरक्षा खोस्ने बताएको छ। यसबाट करिब ५ लाख ३२ हजार मानिस प्रभावित हुने र एक महिनामा देश छाड्नु पर्ने हुन पनि सक्छ । यो निर्णय अक्टोबर २०२२ पछि अमेरिका आएकाहरूको हकमा लागू हुनेछ।

यी मानिसहरू आर्थिक सहयोगीहरू लिएर आएका थिए र उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा बस्न र काम गर्न अनुमतिसमेत दिइएको थियो। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भने, ‘अब यी व्यक्तिहरूको कानूनी स्थिति अप्रिल २४ मा समाप्त हुनेछ वा संघीय दर्तामा यो सूचना प्रकाशित भएको ३० दिन पछि उनीहरूले अमेरिका छोड्नु पर्नेछ।’

यो नयाँ नीतिले ती मानिसहरूलाई असर गर्नेछ, जो पहिले नै अमेरिकामा छन् र मानवीय प्यारोल कार्यक्रम अन्तर्गत आएका छन्। यो कार्यक्रमलाई ट्रम्प प्रशासनले पहिले नै अन्त्य गरेको थियो किनभने तिनीहरू विश्वास गर्छन् कि यसको ‘ब्यापक दुरुपयोग’ भइरहेको छ।

यो कानुनी विधिले लामो समयदेखि युद्ध वा राजनीतिक अस्थिरता भएका देशहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा बस्न अनुमति दिने गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा गैरकानूनी रूपमा अमेरिकामा रहेका लाखौं मानिसलाई देश निकाला गर्ने वाचा गरे अनुसार उनी यतिखेर धमाधम काम गरिरहेका छन् । राष्ट्रपति बने पछि उनले आप्रवासीका लागि कानुनी बाटो पनि बन्द गर्न थालेका छन् ।

यो नयाँ आदेश पछि भने यस अघिका कार्यक्रमका लाभार्थीहरू उनीहरूको प्यारोल अवधिको लागि अमेरिकामा रहन सक्ने छन्। तर प्रशासनले उनीहरूको शरण, भिसा वा अन्य अनुरोधहरू प्रशोधन गर्न रोकेको थियो, यद्दपी उनीहरूलाई लामो समयसम्म बस्न अनुमति दिन्छ।

तर, यो निर्णयलाई संघीय अदालतमा चुनौती दिइसकेको छ। केही अमेरिकी नागरिक र आप्रवासी समूहले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । र, उनीहरुले मानवीय पेरोल सुचारु गर्न माग गरिरहेका छन् । खासमा, बाइडेन प्रशासनले यी चार देशका ३० हजार मानिसलाई २ वर्षसम्म प्रत्येक महिना अमेरिका आउन अनुमति दिँदै काम गर्ने अधिकार दिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या ११४ 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या ११४ 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.