Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल बैंक लिमिटेडद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १४
नेपाल बैंक लिमिटेडद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अनलाइन आवेदन प्रणालीमार्फत योग्य उम्मेदवारहरूलाई दरखास्त दिन आग्रह गरेको हो ।

उम्मेदवारहरूले आवश्यक न्यूनतम शैक्षिक योग्यता पूरा गरी आवेदन दिनुपर्नेछ । दरखास्त दिने अन्तिम मिति तथा परीक्षा शुल्क विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

इच्छुक उम्मेदवारहरूले नेपाल बैंक लिमिटेडको आधिकारिक वेबसाइट https://nepalbank.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि बैंकको मानव संसाधन विभाग वा प्रकाशित सूचनालाई हेर्न सकिनेछ ।

Top Changing Nepal

युट्युब सट्स