पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने
जानकारी केन्द्र
२०७३, जेष्ठ, २५
सरकारले पूर्व पश्चिम रेलमार्गको अध्ययन सकेर निर्माण कार्य अघि बढाउने भएको छ । त्यसैगरी रसुवा गढी लुम्बिनी रेलमार्गको सम्भाब्यता अध्ययन दुई वर्ष भित्र सक्ने, काठमाडौमा मेट्रो रेलको निर्माण तयारी गर्ने उल्लेख छ ।
त्यसैगरी पानी जहाज सञ्चालन गर्न सस्थागत तयारी गर्ने, सवारी साधनहरुमा ईम्वोर्स नम्बर लागु गर्ने र पाँच वर्षभित्र चालक अनुमतिपत्र र ब्लुबुकलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने रहेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
