• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ९ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १२ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १३ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १४ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १५ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १७ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

कृषि विधेयकमा राम्रा सुझाव थप गर्न सकिन्छ : मन्त्री अधिकारी

जानकारी केन्द्र २०८२, जेष्ठ, २

ललितपुर । कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले बताएका छन् । सोमबार ललितपुरको ग्वार्कोमा इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक आयोजना गरेको कृषि ऐन, बजेट र व्यवसायीक कृषिको लागि दीर्घकालिन योजना विषयक कार्यक्रम ‘ कृषि मन्थन ’ बोल्दै मन्त्री अधिकारीले ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु थप गर्न सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लामो समयको गृहकार्यबाट तयार पारिएको कृषि विद्यएकको मस्यौदालाई मन्त्रालयले अहिले कानुनमन्त्रालयमा राय सुझावको लागि पठाएको छ । कानुन मन्त्रालय र सबै स्टेकहोल्डर सहभागी भई आयोजना गरिएको कार्यक्रम ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावहरु थप गरी मन्त्री परिषद् बाट अनुमोदन गरी संसदमा पु¥याउने तयारीमा आफू रहेको अधिकारीले बताउनुभयो । यसैगरी, उक्त कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति मा. कुशुमदेवी थापाले ६० प्रतिशत जनसंख्या आवद्ध रहेको क्षेत्रले सही ऐन अहिलेसम्म प्राप्त गर्न नसक्नु विडम्बनाको कुरा रहेको बताउनुभयो । ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावसहितको बुँदालाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमार्फत सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउँदै राम्रा बुँदाहरु समावेश गर्न कुनै किसिमको समस्या नरहेको जिकिर गर्नुभयो । उक्त कार्यक्रममा कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्दै आइरहेको ४० भन्दा बढी संघ / संस्था, कृषि विकास बैंक लिमिटेड, साना किसान विकास लघुवित्त वितिय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड, स्टेकहोल्डर तथा किसानहरुको सहभागीता रहेको थियो । यस्तै, कार्यक्रममा प्रतिनिधिहरुले कृषि ऐन, कृषि बजेट र व्यवसायीक कृषिको लागि कस्ता योजनाहरु आवश्यक छ भन्ने विषयमा धारण राख्नु भएको थियो ।

‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावलाई बुँदागत रुपमा समावेश गरी सम्बन्धित निकाएसम्म पु¥याउने आयोजकले जनाएको छ । ६० प्रतिशत कृषिमा सहभागी किसानहरु अझै पनि कृषि ऐन, किसान लक्षित बजेट र व्यवसायीक कृषिको दीर्घकालिन योजनाबाट परै छन् , यहीँ परिदृश्यलाई लक्षित गरी सम्बन्धित सरकारी निकाय, विषयगत स्टेकहोल्डर र किसानहरुसहितको मन्थनबाट कृषि विकासको नयाँ आयाम ‘ कृषि मन्थन ’ कार्यक्रमले हासिल गरेको आयोजकले जनाएको छ । त्यसैगरी, उक्त कार्यक्रममा कृषि बजेट, कृषि ऐन, व्यवसायीक कृषिको भावी योजनालगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो, भने कार्यक्रममा पेपर प्रेजेन्टसन, प्रश्न – उत्तर कार्यक्रम, सल्लाह / सुझाव संकलनलगायत गरिएको थियो । उक्त कार्यक्रम किसानहरु, सरकारी निकाय, कृषि एवं पशुपन्छीको क्षेत्रमा अग्रसर स्टेकहोल्डर, कृषि क्षेत्रको विकासमा काम गरिरहेका गैर-सरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू, कृषिलाई माया गर्ने अभियन्तालगायत लक्षित गरेर गरिएको आयोजकले जनाएको छ । ‘ कृषि मन्थन ’ कार्यक्रमबाट भावी योजनाको लागि किसान, स्टेक्रहोल्डर र सम्बन्धित निकायबाट परामर्श – सुझाव, लिखित एवं दृश्य दस्तावेज, ऐन – बजेट र कार्यक्रममा भएका कमी / कमजोरी सुधार्ने मौका प्राप्त भएको आयोजक टिमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.