• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष १५, २०८२
मङ्गलबार, पुष १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक, पाेखे भावना एक्समा

मुम्बई । ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता फिल्म बनाएका सन्दीप रेड्डी वांगाले प्रभासको ‘स्पिरिट’बाट बाहिरिएपछि दीपिका पादुकोणलाई निशाना बनाएका छन् । हिजो राती उनले ट्विटरमा एक गुप्त पोस्ट साझा गरेका छन् ।

उनले दीपिकाको नाम लिएनन् तर उनीमाथि ‘फोहोर पीआर गेम’ खेलेको र उनको फिल्मको कथाको अंश खुलाएको आरोप लगाए। सन्दीप रेड्डी वांगाले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘जब म कलाकारलाई कथा सुनाउँछु, म उसलाई शतप्रतिशत विश्वास गर्छु। हामी बीच नबोलिएको एनडिए (नॉन डिस्क्लोजर एग्रीमेंट) छ। तर, त्यसो गरेर तपाईले आफ्नो व्यक्तित्वलाई ‘खोलि’ दिनु भएको छ ।’

सन्दीपले थप लेखेका छन्, ‘युवा अभिनेतालाई निराश पार्ने र मेरो कथालाई छोडेर ? के यही हो तिम्रो नारीवाद ? एक फिल्म निर्माताको हैसियतले मैले आफ्नो कलाको पछाडि वर्षौंको मेहनत लगाएको छु र फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तिमीले यो कुरा बुझेनौ। तिमीले यो बुझ्ने छैनौ। यो तिमीले कहिल्यै बुझ्दैनौ।’

उनले अन्तमा लेखेका छन, ‘यस गर, अर्को पटक पुरा कथा सुनाउनु किनकि मलाई कुनै वास्ता छैन। ’ भन्दै डर्टीपिआरगेम्स भन्दै ह्यासटयाग गरेका छन् ।

केही दिनअघि सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई ‘स्पिरिट’बाट हटाएको खबर आएको थियो । रिपोर्टका अनुसार दीपिकाको मागमा आठ घण्टा काम गर्ने समय, मोटो पारिश्रमिक र फिल्मको नाफामा हिस्सा समावेश छ । यो कुरा निर्देशकलाई मन परेन । हालै दीपिकाले आफ्नो कामको घण्टा घटाएर आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छिन् । यही निर्णयका कारण उनले फिल्म छाडिन् ।

‘कल्कि २८९८ एडी’ पछि प्रभाससँग उनको यो दोस्रो सहकार्य हुने थियो। तर, दिपिकाले काम नगरे पनि सो फिल्ममा प्रभासको अपोजिटमा तृप्ति डिमरीलाई उनले लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.