• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १९ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • २१ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • २२ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • २२ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • २२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • २४ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

जानकारी केन्द्र २०८२, जेष्ठ, ३०

काठमाडौं । जीरो इमिसन राइड एनले यो मनसुनलाई लक्षित गर्दै आफ्ना लोकप्रिय ब्रान्डहरू लुयान र सारथी इकुटरका इलेक्ट्रिक स्कुटरहरूमा “मनसुन म्याजिक अफर” लागू गरेको छ । यस अफर अनुसार ग्राहकले हरेक स्कुटर किन्दा रु. १०,००० नगद छुटका साथै हेल्मेट, रेनकोट, टिसर्ट, र एक वर्षको सडक कर निःशुल्क पाउनेछन् । असार महिनाको अन्त्यसम्म सीमित समयको लागि उपलब्ध यो अफर अन्तर्गत, नगद किन्नेलाई आकर्षक छुट र उपहारको प्याकेज प्रदान गरिएको बताइएको छ ।

कुनै पनि पुरानो पेट्रोल वा इलेक्ट्रिक जुनसुकै भएपनि बाइक वा स्कुटर ल्याएर नयाँ स्कुटर लान सकिने एक्सचेन्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । एक्सचेन्जमा पनि माथि उल्लेख गरिएको अफर लागु हुने बताइएको छ ।

कम्पनीले पुरै पैसा नहुने ग्राहकहरुका लागि सजिलो फाइनान्स सुविधा समेत उपलब्ध रहेको जनाएको छ । जसमा ग्राहकले कमसेकम २० प्रतिसत डाउनपेमेन्ट गरेर नयाँ स्कुटर लैजान सक्नेछन् । अधिकतम ३६ महिनासम्मको फाइनान्स सुविधा रहेको बताइएको छ । फाइनान्समा लैजानेलाई भने माथिको अफर लागु नगरिने कम्पनीले जनाएको छ ।

लुयान र सारथी इकुटरका अधिकांश मोडेलमा ७२ भोल्ट ३८ एएच ग्राफिन बेट्रि जडान गरिएको छ जसले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्नुका साथै स्कुटरमा लिथियम आयोन बेट्रिको पनि अप्सन रहेको बताइएको छ ।

लुयान र सारथी इकुटरका स्कुटरहरूमा शक्तिशाली मोटर जडान भएकाले नेपालका उकालो बाटाहरूमा पनि सजिलै चढ्न सकिन्छ । १२ इञ्चका टायर, डबल डिस्क ब्रेक, रि–जेन ब्रेकिङ सिस्टम, एनएफसी कार्ड स्टार्ट, डिजिटल डिस्प्ले, एलईडी हेडलाइट, र आइपि ६७ वाटर र डस्ट रेसिस्टेन्ट प्रणाली जस्ता विशेषताले यी स्कुटरलाई अझ भरपर्दो र सुरक्षित बनाएका छन् । अझै लुयानका स्कुटरहरुमा त लिक्विड कुल्ड मोटर जडान गरिएको छ । जसले स्कुटर चलाउँदै गर्दा हुने ताप (हिट) लाई निक्कै कम गरेर स्कुटरको तान्ने क्षमतामा वृद्धि गर्दछ ।

लुयानको एमएनके३ र एस ९० तथा सारथी इकुटरको इ३ र विँगर जस्ता मोडलहरु चर्चित छन् । ती स्कुटरहरूको मूल्य रु. १,९२,६०० देखि २,१६,००० सम्म रहेको छ । उल्लेखित मुल्यमा यो अफर अनुसार रु १० हजार नगद छुट हुनेछ ।

जीरो इमिसन राइड एनका सेल्स एन्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, जीरो इमिसन राइड एनले हालसम्म नेपालका सबै इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा उत्कृष्ट बिक्रीपछिको सेवा दिँदै आएको छ ।

काठमाडौं उपत्यकाभित्र मात्रै १७ वटा सर्भिस सेन्टरहरू सञ्चालनमा छन्, जसमा हरेकमा चार्जिङ सुविधा पनि उपलब्ध रहनुका साथै उपत्यका बाहिर १२ वटा प्रमुख शहरहरूमा डिलर र सर्भिस सेन्टरहरू रहेका छन् । ग्राहकको विश्वास र बढ्दो रुचिलाई मध्यनजर गर्दै सुरु गरिएको यो अफरले नेपाली बजारमा अझ सशक्त उपस्थिति जमाउने कम्पनीले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.