• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • ९ घण्टा 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
  • ११ घण्टा 

Dongfeng Motor has launched Munich design center in European markets
  • १२ घण्टा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १३ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • १४ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • १४ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १५ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • २. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ४. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ५. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ६. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ७. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ८. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ९. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • १०. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, असार, २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । पिताको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । रोजगारीलाई लिएर नँया अवसरहरू फेला पर्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धार्मिक संस्थामा आबद्ध भइएला । सकारात्मक सोचको साथमा कार्यक्षेत्रलाई फराकिलो बनाउन सक्नुहुनछ । साताको मध्यमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको अन्त्यमा सेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले चिताएका कार्य सम्पादन नहोलान् । पारिवारिक जिम्मेवारी बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साताको अन्तिममा नोकरी वा पेशामा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो बर्चस्व बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । महत्त्वपूर्ण योजनाहरू पूरा हुनेछन् । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । अवसरवादीहरूबाट सावधान रहनुहोस् । साताको अन्तिममा महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ । पारिवारिकजनहरूको साथले नयाँ आश जगाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कार्य क्षेत्रमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । नसोचेको कार्य बन्नाले नयाँ कार्यतर्फ मन जानेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर वेवस्था नगर्नुहोला । आध्यात्मतर्फ मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । चुनौतीपूर्ण कार्य सम्पादन हुनेछन् । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट सफलता मिल्ला । साताको अन्तिममा नयाँ कार्यप्रति मन जानेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा पारिवारिक सद्भाव हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा योजन अनुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ । गोप्य कुराहरू बाहिरिन सक्ला, सचेत रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा पारिवारिक समस्यामा उल्झेर समय बित्नेछ । दुविधामा कुनै निर्णय नलिनुहोला । साताको अन्तिममा नोकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नमा सफल भइनेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ लगानीबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा पदीय जिम्मेदारी प्राप्त होला । साताको मध्यमा कीर्तिमान कार्य गर्ने समय रहेको छ । पुराना सहयोगीहरूले पुनस् साथ दिनेछन् । साताको अन्तिममा इष्टमित्रको सहयोगले रोकिएको कार्य पुनस् प्रारम्भ हुनेछ । मौसमी बिमारीहरूबाट जोगिनुहोस् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । माननीय जनहरूबाट सहयोग मिल्ला । साताको मध्यमा संचित धनमा वृद्धि हुनेछ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । साताको अन्तिममा आफूभन्दा सानाको सहयोग मिल्ला । दायित्व निर्वाहनमा खट्टिनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । अरुको उत्थानको लागि उपयोगी भइएला । साताको मध्यमा समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा अर्थ अभावले गरिरहेको कार्यमा बाधा आउँला । मनले पुनर्जागृतिको अनुभव गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा शेयर बाजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । प्रतिभाको सम्मान हुनेछ । साताको मध्यमा शत्रुहरू सक्रिय रहनेछन् । आध्यात्मतर्फ झुकाव रहनेछ । साताको अन्तिममा मेसो नमिलेको कार्यलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।

  • Horoscope
  • latest rasifal
  • rashifal
  • tapaiko rashifal
  • Weekly Horoscope
  • तपाईको राशिफल
  • राशिफल
  • राशीफल
  • साप्ताहिक राशिफल
  • साप्ताहिक राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

Dongfeng Motor has launched Munich design center in European markets

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.