• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ८ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ८ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

admin २०८२, श्रावण, ४

NRNA SCC ACT का लागि Joint Secretary पदमा उम्मेदवारी दिएका  मदन राज सिग्देलले प्रवासी राजनीतिमा विचार, आत्मसम्मान र उत्तरदायित्वका आधारमा विकल्प प्रस्तुत गर्ने घोषणा गरेका छन्। हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो अभिव्यक्तिमा उनले राजनीतिक रङभन्दा माथि उठेर समुदायको हितमा सोच्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले लेखेका छन् — “Politically literate छु, तर politically engaged छैन।” उनका अनुसार प्रवासमा गरिने राजनीति यदि समुदायको प्रतिष्ठा र पहिचानमाथि प्रतिकूल असर पार्ने खालको हुन्छ भने, त्यसप्रति आफू स्पष्ट रूपमा विरोधी रहने बताउँछन्। उनले प्रवासको गरिमा कुनै पनि नेताको ढोकामा गएर वा कुनै वादको प्रचार गरेर स्थापित नहुने दाबी गर्दै, आत्मनिर्भर, विवेकी र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको उल्लेख गरेका छन्।

राजनीतिक चेतनाको सन्दर्भमा उनले बीपी कोइराला, किसुनजी, तुलसी गिरी, गणेशमान सिंह, मदन भण्डारी, पुष्पलाल श्रेष्ठलगायत नेताहरूका विचारप्रति प्रभावित भएको उल्लेख गरेका छन्। त्यस्तै, छिमेकी मुलुकका माओत्सेतुङ, देङ सियाओ पिङ, महात्मा गान्धी, नेहरु, प्रशान्त किशोरजस्ता नेताहरूको सोच, उदय र असफलता पनि आफूले नियाल्दै आएको जानकारी दिएका छन्। “Not well educated but informed” भनेर आफूलाई चिनाउँदै, राजनीति आफ्नो सौख नभए पनि गहिरो चासो भएको बताउँछन्।

उनले चिनियाँ नेता देङ सियाओ पिङको भनाइ उद्धृत गर्दै लेखेका छन् — “बिरालो कालो होस् वा सेतो, उसले मुसा मार्न सक्नुपर्छ।” उक्त सन्दर्भमा उनले आफूसँग समुदायको हितका लागि काम गर्नसक्ने योग्यता र आत्मविश्वास रहेको प्रष्ट पारेका छन्। रङ, झन्डा वा समूहभन्दा बाहिर रहेर, विचार र कार्यदक्षताको आधारमा मूल्याङ्कन हुनुपर्ने उनको धारणा छ।

डिजिटल प्रविधिमा निर्भर नभई आफ्नै आत्मबल र साहसका साथ नेतृत्वको विकल्प प्रस्तुत गरिरहेको उल्लेख गर्दै उनी भन्छन् — “म च्याटजिपिटीका प्रम्प्ट र रेस्पोन्समा आफ्नो एजेन्डा खोजेर आएको होइन। म साँचिकै भर्खराउँदो ऊर्जा, आत्मबल र दृष्टिकोण लिएर आएको हुँ।”

अन्त्यमा, उनले मतदाताहरूसँग आग्रह गर्दै भनेका छन् — “बाँकी त, जुन रङ तपाईंलाई मनपर्छ, त्यहीँ रङ मानेर मत दिनुहोस्। मेरो रङ त आफैंमा श्यामश्वेत हो — जस्तो चस्मा लगाउनुभयो, त्यस्तै देखिन्छु।”

NRNA Australia को आगामी निर्वाचन यही जुलाई २६ तारिखका दिन सम्पन्न हुने तय भएको छ। NRNA Scc Act Joint Secretary पदका उम्मेदवार मदनले व्यक्त गरेको विचारशील अभिव्यक्तिले प्रवासी राजनीतिमा वैचारिक बहस र वैकल्पिक नेतृत्वप्रति नयाँ संवादको खाका कोरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.