• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • ७ घण्टा 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १० घण्टा 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • ११ घण्टा 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १४ घण्टा 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १४ घण्टा 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १५ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा 

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • १८ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ५. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ६. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ७. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ८. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ९. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • १०. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

जानकारी केन्द्र २०८२, श्रावण, ८

काठमाडौं । विश्वभरि विद्युतीय सवारीसाधन र दिगो मोबिलिटी समाधानमा प्रख्यात बनिरहेको चिनियाँ प्रविधि कम्पनी बीवाईडी समूह इटालियन फुटबल क्लब इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बनेको बताइएको छ ।

यो सम्झौता अटोमोबाइल र फुटबल क्षेत्रबीचको सबैभन्दा महत्वपूर्ण सहकार्यहरूमध्ये एक हो । यसले विश्वस्तरीय संस्थाहरूलाई एउटै दृष्टिकोणले एकताबद्ध गरेको जनाइएको छ । भावनालाई यथार्थमा रूपान्तरण गर्नु, प्रतिभाको प्रवद्र्धन गर्नु, आ–आफ्नो क्षेत्रमा नेतृत्वको लागि प्रयास गर्नु, उत्कृष्टताको खोजी गर्नु र भविष्यप्रतिको नवीन र अगुवाइ गर्ने सोचलाई आत्मसात गर्नु यसको मुख्य उद्देश्य भएको बताइएको छ ।

इन्टर मिलानका विश्वभर ५३ करोड ३० लाख भन्दा बढी समर्थक छन् । पछिल्ला पाँच वर्षमा समर्थक वृद्धिको आधारमा विश्व फुटबल क्लबहरूमा यो दोस्रो स्थानमा पर्छ।

बीवाईडीको हेटक्वाटर रहेको चीनमा क्लबका १५ करोड फ्यान रहेका छन् भने बीवाईडीको मुख्य बजार दक्षिण अमेरिकामा ९ करोड बढी फ्यान रहेका छन् ।

बीवाईडी ग्रुपले इन्टर मिलानको मुख्य व्यवस्थापन, प्राविधिक टोली र खेलाडीहरूका लागि करिब ७० वटा सवारी साधन उपलब्ध गराउनेछ । यस अनुसार फुटबल टोलीले बीवाईडीका अत्याधुनिक इलेक्ट्रिक र सुपर प्लग–इन हाइब्रिड प्रविधिहरूको अनुभव लिन पाउनेछन्, जहाँ आराम र दिगोपनको अद्वितीय संयोजन प्रस्तुत गरिनेछ ।

सुरुवातमा, इन्टर मिलानलाई विशेष संस्करणको बीवाईडी सिलायन ७ प्रदान गरिनेछ, जुन ब्रान्डको फ्ल्यागसिप मोडल हो । यो सवारी साधनलाई क्लबको रङ र भावना झल्कनेगरी त्यसै अनुसार डिजाइन गरिनेछ । यही विशेष संस्करण सीमित मात्रामा इन्टर मिलान समर्थकहरूका लागि पनि उपलब्ध गराइनेछ, जसले गर्दा उनीहरूले आफ्नो मनपर्ने टिमको रङमा सजिएको सवारी साधनको अनुभव लिन सक्नेछन् । आगामी केही दिनमै बीवाईडीले विश्वभरका इन्टर मिलान समर्थकहरुका लागि स्पेसल सवारी साधन समेत किन्न र भाडामा लिन सकिने गरी स्किम सार्वजनिक गर्ने जनाइएको छ ।

बीवाईडी हाल विश्वमै अग्रणी चिनियाँ ईभी ब्रान्ड हो । सन् २०२४ मा बीवाईडीले अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशत बढी अर्थात ४२ लाख भन्दा बढी सवारी साधन बिक्री गरेको थियो । यस वर्षको पहिलो ६ महिनामै पनि बीवाईडीले २० लाख भन्दा बढी सवारी साधन बिक्री गरिसकेको बताएको छ ।

  • Byd
  • ev
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

ताजा

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.