सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने
जानकारी केन्द्र
२०८२, श्रावण, १८
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षको अवधिका लागि मान्य हुने भएको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै लाइसेन्सको बहाल अवधि दोब्बर बनाउने निर्णय गरेको हो।
नेपाल राजपत्रमा सार्वजनिक गरिएको ऐन संशोधन विधेयकअनुसार अब सवारी चालक अनुमतिपत्र जारी वा नवीकरण गरिएपछि १० वर्षसम्म प्रयोग गर्न मिल्नेछ। यसअघि यो अवधि ५ वर्षको मात्र रहेको थियो। सरकारको यो निर्णयसँगै सेवाग्राहीलाई लाइसेन्स नवीकरणको झन्झटबाट केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, प्रशासनिक प्रक्रिया सरल र प्रभावकारी हुने विश्वास गरिएको छ।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

