• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
  • ८ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • १० घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • २२ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • २४ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • २. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ३. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • ४. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • ६. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ७. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ८. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

  • ९. पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

  • १०. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

जानकारी केन्द्र २०८२, श्रावण, ३१

काठमाडौं । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ ।

किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै १४ बर्ष पछि मात्रै स्वतन्त्र भएर भारतमा सामेल भएको थियो । किनभने, यसको एउटा ऐतिहासिक कारण रहेको छ ।

अंग्रेजहरूले देश छोडेर स्वतन्त्रता पाएको दिनलाई भारतीयहरूले अगस्त १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँछन् तर गोवामा भने १५१० देखि पोर्चुगलको उपनिवेश रहेको थियो। अंग्रेजहरूले भारतमा पाइला टेकेर देश छोडे पनि पोर्चुगिजहरूले यहाँ शासन गरि नै रहेका थिए । भारत स्वतन्त्र भएपछि पनि पोर्चुगिजहरूले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेका थिए ।

यही कारण थियो कि १५ अगस्ट १९४७ को मध्यरातमा गोवाबाहेक भारतका सबै भागले अंग्रेजहरूबाट स्वतन्त्रता पाएका थिए तर गोवाले पाउन सकेको थिएन। अब हामी बताउने छौं, उसो भए गोवाले कहिले र कसरी स्वतन्त्रता प्राप्त गर्यो त ?

खासमा गोवाले १९ डिसेम्बर १९६१ सम्म औपनिवेशिक शासनको अधीनबाट मुक्ति पाएको थियो । यसको मतलब भारत ब्रिटिशबाट स्वतन्त्र भएको १४ वर्षपछि बल्ल स्वतन्त्र भएको थियो। गोवामा १६१० देखि पोर्तुगाली उपनिवेश थियो तर ब्रिटिशहरू भने झन्डै एक सय पछि अर्थात सन १६०० मा मात्रै भारत आएका थिए ।

भारतको स्वतन्त्रता आन्दोलन पछि अंग्रेजहरू देश छाडेर गए र भारत एक सार्वभौम राष्ट्र बन्यो । तर,  लामो समयपछि पनि पोर्चुगिजहरूले आफ्नो शक्ति हस्तान्तरण गर्न अस्वीकार गरि नै रहे ।

उन्नाइसौं शताब्दीमा विद्रोह र विद्रोहको आवाज चर्को हुँदै गयो तर गोवा मुक्ति आन्दोलनले देशमा जसरी आन्दोलन चलिरहेको थियो, त्यसरी गोवामा भने युरोपेली शक्तिलाई हटाउन एकजुट हुन भने सकिरहेको अवस्था थिएन। तर, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा धेरै असफल वार्ताहरू पछि भारतले गोवालाई पनि बाँकी देशसँग गाभ्ने र यहाँको दशकौं लामो पोर्चुगल शासनको अन्त्य गर्ने निर्णय गर्‍यो।

यहाँ पोर्चुगल शासन अन्त्य गर्न सैन्य हस्तक्षेप आवश्यक थियो भन्ने निर्णयमा भारत पुग्यो । र, १८ डिसेम्बर १९६१ मा भारतीय सेना, नौसेना र वायुसेनाले मिलेर पोर्चुगालीहरू बिरूद्द सशस्त्र कारबाही सुरू गरे, जसलाई ‘अपरेशन विजय’ भनियो।

गोवामा पूरै अपरेशनमा सुरू हुदाँ ३ हजार ३०० पोर्चुगिज सिपाहीहरू मात्र थिए। अन्ततः पोर्चुगिजहरूले भारत सामु झुक्नु परेको थियो र अपदस्थ गभर्नर जनरल म्यानुएल एन्टोनियो भासालो–इ सिल्भाले आत्मसमर्पण गरे। १८ डिसेम्बरको साँझ ६ बजे सचिवालय अगाडिको पोर्चुगिज झण्डा हटाएर आत्मसमर्पणको सङ्केत दिन सेतो झण्डा फहराए ।

र, १९ डिसेम्बरको बिहान मेजर जनरल क्यान्डेथले सचिवालय अगाडि भारतीय राष्ट्रिय झण्डा फहराएका थिए । यस अपरेशनमा भारतका ७ नाविक जवान नाविक र अन्य शहीद भएका थिए। यस दिनलाई गोवा मुक्ति दिवसको रूपमा मनाइन्छ।

भारतीय नौसेनाको आधिकारिक वेबसाइटका अनुसार, भारतीय नौसेना जहाज गोमन्तकमा रहेको युद्ध स्मारक ७ युवा बहादुर नाविक र अन्य कर्मचारीहरूको सम्झनामा निर्माण गरिएको छ, जसले १९ डिसेम्बर १९६१ मा भारतीय नौसेनाको ‘अपरेशन विजय’ मा आफ्नो जीवन बलिदान दिए। १९ डिसेम्बर वा गोवा मुक्ति दिवसको गोवा राज्यमा ठूलो महत्त्व छ र ठूलो उत्साहका साथ मनाइन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

ताजा

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.