माइडियाको दशैँ–तिहार योजना सार्वजनिक
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड माइडियाको तर्फबाट यस वर्षको दशैं–तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ। यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले माइडियाका होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन्।
योजनाको मुख्य आकर्षण
• Bumper Lucky Draw : Hero Xoom 125CC
• Sure Shot Gifts :
o Side by Side / Multi Door Refrigerator मा Free Induction
o Washing Machine मा Free Ariel 6 Kg
o Dishwasher मा Free Dishwasher Tablets
• Cashback Offer : अधिकतम रु. 37,700 सम्म
कम्पनीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।
माइडिया विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिती २०० भन्दा बढी मुलुकमा रहेको बताइएको छ। नवप्रवर्तन (Innovation), गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय रहेको जनाइएको छ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा होम अप्लायन्स र कन्ज्युमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो। सीजीको विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताहरुले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन्।
यस दशैँ–तिहार,माइडिया र सीजी इलेक्ट्रोनिक्ससँगै उपभोक्ताहरुका घर–घरमा नयाँ उमंग, सुविधा र खुशी ल्याउने लक्ष्य लिएको बताइएको छ।
सम्बन्धित समाचार
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
