हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
काठमाडौं । नेपालमा पहिलोपटक हिरो ब्रान्डले आफ्नो पारखीहरुका लागि सर्भिस तथा एक्सचेन्ज महामेला २०८२ आयोजना गर्न लागेको बताएको छ । मेला आगामी कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
महामेलामा आउने ग्राहकहरूले विभिन्न सेवा र छुट सुविधा पाउनेछन् । सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, ए.एम.सि. सर्भिसमा ३० प्रतिशत छुट पाउनुका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लििङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम valuation ३० हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम valuation २५ हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख सम्म पाउनेछन् ।
नयाँ हिरो मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले रु. ८ हजारदेखि १ लाखसम्मको छुट, साथै फ्रि एसेसरीज (हेल्मेट, बाइक कभर र ग्लोभ्स) प्राप्त गर्नेछन्। सरल फाइनान्स सुविधा सहित नागरिकताको भरमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।
मेला अवधिभर दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेट, र सम्पूर्ण मेलाग्राहीमध्येबाट अन्तिममा एक जनालाई नथिङ स्मार्टफोन उपहारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
