हङकङको ताई पोमा भीषण आगलागी : ४४ जनाको निधन,२७९ जना सम्पर्कविहीन
जानकारी केन्द्र
२०८२, मंसिर, १२
काठमाडौं । हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट नामक हाउजिङ कम्प्लेक्समा लागेको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएको छ। २७९ जनाको अवस्था भने अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय समयअनुसार बुधबार राति २ बजेर ५१ मिनेटमा आगलागी सुरु भएको थियो। बीबीसीका अनुसार ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ, जुन हङकङमा सबैभन्दा गम्भीर श्रेणी मानिन्छ। यस्तो स्तरको आगलागी १७ वर्षपछि भएको बताइएको छ। उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको जनाइएको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

