• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • २२ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • २३ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ४. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ८. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ९. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

शेहान जयसूर्याको आगमनसॅंगै एनपिएल सिजन २ मा विराटनगर किङ्सको उपस्थिति अझ मजबुत बन्दै

जानकारी केन्द्र २०८२, मंसिर, १५

काठमाडौं ।  श्रीलंकाका अलराउन्डर शेहान जयसूर्या आधिकारिक रूपमा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि विराटनगर किङ्समा सामेल भएका छन्। उनको आगमनले टोलीमा नयाँ उत्साह, अनुभव र भर्साटायलिटी थपेको छ। ब्याट र बल दुवैमा प्रभावशाली प्रदर्शनका लागि परिचित जयसूर्याबाट यस सिजनभरि टोलीको सन्तुलन र गहिराइ मजबुत हुने अपेक्षा गरिएको छ।

शेहान जयसूर्या क्रिकेट प्रशंसकहरूका लागि परिचित नाम हो। उनी मध्यक्रमका भरपर्दा ब्याट्सम्यान र प्रभावकारी अफ–स्पिन बलरका रूपमा चर्चित छन्। सन् २०१५ देखि २०२० सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले १२ ओडीआई खेल्दै १९५ रन र १८ T20I खेल्दै २४१ रन बनाएका छन्। दवावमा इनिङ सम्हाल्ने, आवश्यक परेमा अट्याक गरेर इनिंग उकास्ने र बलिङबाट महत्वपूर्ण ब्रेकथ्रू दिलाउने क्षमताका कारण उनी लिमिटेड ओभर क्रिकेटमा महत्वपूर्ण अलराउण्डरको रुपमा स्थापित छन्।

श्रीलंकाको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि संयुक्त राज्य अमेरिका पुगेका जयसूर्या हाल त्यहाँका विभिन्न T20 फ्रेन्चाइज लिगहरूमा खेल्ने गर्छन्, जसमा सियाटल अर्कास पनि एक हो। अन्तर्राष्ट्रिय स्तरमा श्रीलंकालाई प्रतिनिधित्व गरे पनि फ्रेन्चाइज लिगहरूको अनुभवले उनको खेलमा नयाँ आयाम थपेको बताइएको छ।

विराटनगर किङ्समा उनी प्रतियोगिताको महत्वपूर्ण चरणमा समावेश भएका छन्। शेहानको उपस्थितिले टिमको मध्यक्रम बलियो बनाउनुका साथै बलिङमा पनि थप विकल्प दिएको छ। स्ट्राइक रोटेट गर्ने, ग्याप खोज्ने र इनिङको अन्त्यमा तेज गतिमा रन बनाउँदै खेल समाप्त गर्ने उनको क्षमता र किङ्सको आक्रामक तर स्थिर खेल–शैली उस्तै देखिन्छ। साथै, उनको दवावपूर्ण खेलहरूको अनुभव र उत्कृष्ट फिल्डिङ क्षमताले टोलीमा थप आत्मविश्वास भरेको बताइएको छ।

एनपिएल सिजन २ ले गति लिँदै गर्दा, जयसूर्याको आगमनले किङ्सको लाइनअपमा स्थिरता, सीप र खेल जिताउने क्षमता थप्ने अपेक्षा गरिएको छ। प्रशंसकहरूले मैदानमा उनका संयमित स्ट्रोक–प्ले, स्मार्ट अलराउण्ड प्रदर्शन र जोश झल्किएको हेर्न पाउने छन्।

विराटनगर किङ्सबारे:
विराटनगर किङ्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। विराटनगर किङ्सको लक्ष्य भनेको स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावना प्रवर्द्धन गर्नु र समुदाय तथा प्रशंसकहरूसँग जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.