निरन्तर आकासिँदै सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, मंसिर, १६
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आईतबार एक तोला चाँदीको मूल्य रु तीन हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
#gold in nepal
#gold price in nepal
#silver in nepal
#silver price in nepal
#today gold price
#today silver price
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

