संघर्षका बावजुद ‘म्याक्स’ बक्सिङ्गको फाइनलमा भिड्दै
काठमान्डाैं ,
नेपाल बक्सिङ्ग संघको तत्वावधान एवं ललितपुर बक्सिङ्ग संघको आयोजनामा आयोजित चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता २०७३ को फाइनलमा ८१ केजी ताैल समुहमा ललितपुरका मनोहर बस्नेत (म्याक्स) र ए.पी.एफ. का गोकुल गुरुङ्ग भिड्ने भएका छन ।
फाइनलको तयारी गरिरहेका मनोहर बस्नेत (म्याक्स) लाइ जानकारी केन्द्रले संपर्क गरि बक्सिङ्ग खेलकाे अहिलेकाे अवश्था बारे प्रष्ट पारीदिन अाग्रह गरिएकाे थियो । म्याकसले नेपालमा बक्सिङ्ग खेल अोझेलमा परे जस्तो देखिए पनि यो खेलको विकासको सम्भावना भने प्रयाप्त भएको बताए । यसकै लागि संघर्ष गरिरहेको बताउने म्याक्सले थप प्रष्ट पार्दै भने खेल हार जित हो यसलाइ स्विकार्नु पर्छ तर खेल जित्नकै लागि भनेर खेलिने हो र मैलेनै जित्छु भन्नेमा म विस्वश्थ छु। हार जित अाफ्नो ठाँउमा भए पनि बक्सिङ्ग खेल भनेको मेरो जिन्दगी हो यसकै विकासमा लागि रहन्छु । हिजो पनि बक्सिङ्ग खेलकै लागि सारा कुरा त्याग गरेर संघर्ष गरें र अाज यो ठाँउमा छु भाेलि पनि गर्नु पर्ने छ । समस्याहरू त छन तर सामधान पनी असम्भव छैन समस्याहरू सामधान गर्दै भोलीको दिनमा नेपालको बक्सिङ्ग खेलको अन्तराष्ट्रिय खेलमा महत्वपु्र्ण स्थान अोगट्न सक्ने सम्भावना देखेरनै बक्सिङ्ग खेलको विकासमा लागेका छाैं ।
देश भरीका जिल्ला र क्लब गरी ५१ वटा टीमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा खेलाडी, अफिसियल, कोचहरु गरी जम्मा ५०० जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

