कक्षा १२ को परीक्षा फाराम खुल्यो
जानकारी केन्द्र
२०८२, पुष, ८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले ०८३ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ। बोर्डका अनुसार नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९—अन्तिमपटक, ८० र ८१ भएका) परीक्षार्थीले फाराम भर्न सक्नेछन्।
वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाउनुपर्नेछ। सो अवधिमा छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जनाएको छ।
बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीका फाराम माघ २५ गतेसम्म विद्यालयमार्फत बुझाइसक्न निर्देशन दिएको छ।

#class 12
#HSEB EXAM
#jankari kendra
#jankarikendra
#National Examinations Board
#राष्ट्रिय परीक्षा बोर्ड
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
