• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

सरकारी कार्यालयहरुले ५३ लाख बिद्युत महसुल तिर्न बाँकी

रौतहट स्थित सरकारी कार्यालयहरुमाथि विद्युत महशुल बक्यौता ५३ लाख भन्दा बढी रहेको विद्युत प्राधिकरण शाखा गौर जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ को असार मसान्तसम्म सरकारी कार्यालयहरु माथिको बक्यौता कुल ५३ लाख ४१ हजार ९ सय ६२ रुपैया रहेको प्राधिकरण शाखा जनाएको छ । जिल्ला भरिको सरकारी कार्यालयहरुमा सबभन्दा बढी विद्युत महशुल बक्यौता स्वास्थ्य मन्त्रालय अन्तर्गतको सरकारी अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी माथि रहेको छ । स्वास्थ कार्यालयहरुमा मात्रै १७ लाख ५७ हजार १ सय रुपैया तिर्न बाकि रहेको छ । यस्तै दोश्रो नम्बरमा शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा कार्यालय र विद्यालयहरुमा रहेको छ । सो कार्यालयहरुमा कुल १३ लाख १६ हजार ५ सय ५८ रुपैया बाकी रहेको देखिएको छ । यस्तै स्थानिय विकास मन्त्रालय अन्तर्गतको जिविस, गाविस कार्यालयहरुमा १२ लाख ३६ हजार १ सय ५९ रुपैया, कृषि मन्त्रालय अन्तर्गतको पशु कार्यालय, कृषि कार्यालय, साना किसान कृषि सहकारी संस्थाहरुमा २ लाख १९ हजार ५ सय ९४ रुपैया, वन तथा भु संरक्षण मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा २ लाख १ हजार ४४ रुपैया, गृह मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा ३ लाख ६१ हजार ३ सय २६ रुपैया, रक्षा मन्त्रालय अन्तर्गतके कार्यालयहरुमा ३२ हजार ५ सय रुपैया, अर्थ मन्त्रालय अन्तर्गत भन्सार कार्यालयमा ११ सय ३५ रुपैया, भुमि सुधार मन्त्रालय अन्तर्गतके नापि, मालपोत कार्यालयहरुमा ५५ हजार ३ सय ७६ रुपैया, कानुन तथा न्याय मन्त्रालय अन्तर्गत बार एसोसिएशन कार्यालयमा ४७ हजार ५ सय ४० रुपैया, यातायात मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा ८९ हजार ७ सय ८६ रुपैया, सिंचाई मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा १२ हजार ७ सय ६९ रुपैया, सुचना तथा संचार मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा १० हजार ८ सय ३८ रुपैया र जनसंख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको जल तथा मौसम विभाग पौराइको २ सय ३१ रुपैया तिर्न बाकि रहेको प्राधिकरण शाखा जनाएको छ । उर्जा राज्यमन्त्री सत्य नारायण भगत सदरमुकाम गौर स्थित एक कार्यक्रममा बिद्युत महसुल तिर्न बाँकी रहेकाहरुको लाइन काटिने घोषणा गरेका थिए । उनकै गृह जिल्ला स्थित सरकारी कार्यालयहरु माथि यति धेरै बिद्युत महसुल बाँकी रहेपछि अब यस प्रति उनको रणनिति के हुने हो चासोको बिषय बनेको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.