नेप्से आज घट्यो कि बढ्यो ?
जानकारी केन्द्र
२०८२, पुष, १३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा कायम भएको छ। आज नेप्सेमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यसदिन सबै १३ वटै उपसूचकमा हरियाली आएको छ। वाणिज्य बैंक समूह १.६६ प्रतिशत, विकास बैंक समूह २.२८ प्रतिशत, फाइनान्स समूह २.७० प्रतिशत र होटल तथा पर्यटन समूह १.३८ प्रतिशतले बढेका छन्।
कारोबारका क्रममा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

