चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, पुष, १४
काठमाडौं । चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
#daily news
#gold in nepal
#gold price in nepal
#jankari kendra
#jankarikendra
#nepali news
#news
#silver in nepal
#silver price in nepal
#today gold price
#today silver price
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
