चुनावी प्रचारप्रसारमा निर्वाचन आयोगले तोक्यो समय सीमा
जानकारी केन्द्र
२०८२, पुष, १६
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले दैनिक १२ घण्टाभन्दा बढी प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार जुलुस, आमसभा, कोणसभा र भेला बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ ।
आचारसंहिताले उम्मेदवार वा परिवारको घर नजिक विरोध गर्न, अनुमति बिना सार्वजनिक स्थलमा कार्यक्रम गर्न, झण्डा तथा चुनाव चिह्न टाँस्न र नगद वा जिन्सी वितरण गर्न निषेध गरेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

