• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ फागुन २०८२, शुक्रबार
१५ फागुन २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज

२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?

निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा विस्तृत जानकारी

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. निर्वाचन सकिएको कति समयमा निर्वाचन परिणाम सार्वजनिक हुन्छ ?

  • ७. किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

  • ८. २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. निर्वाचन अवधिभर मदिरा बिक्रिमा रोक

  • १०. बढ्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

मेष राशि-
आर्थिक उपार्जनमा सुधार आउनेछ। परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

बृष राशि-
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्‌नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । मान-सम्मान बढ्नेछ ।

मिथुन राशि-
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्‌नेछ। परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्‌नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। हाड जोर्नीको समस्याले निकै सताउनेछ ।

कर्कट राशि-
काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। मान-सम्मान बढ्‌नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

सिंह राशि-
आम्दानी बढ्‌नेछ र उठ्‌नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ। भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्‌नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कन्या राशि-
सामाजिक कामको दायित्व बढ्‌नेछ । परिवारजनको भरण-पोषणमा खर्च बढ्‌नेछ । उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्‌नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

तुला राशि-
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्‌नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रतिष्ठित काम गर्ने मौका छ।

वृश्चिक राशि-
प्रशंसकहरू बढ्‌नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । द्धन्द्ध, प्रतिस्पर्धा वा मुहा-मामिलामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ।

धनु राशि-
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, घर तथा सवारी साधन जोड्‌ने अवसर मिल्नेछ ।

मकर राशि-
विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ।

कुम्भ राशि-
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा-उपासना गर्नाले तपाईलाई फाइदा हुनेछ। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला। पति-पत्नीबीच विवाद बढ्‌नेछ ।

मीन राशि-
रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ। आर्थिक अभावले भने अलि सताउनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्‌ने समय छ। नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन ।

-ज्यो.पं. तुलसी भारद्वाज

  • aaj ko rashifal
  • aaj ko rashiphal
  • aajako rashifal
  • aajko rashifal
  • aajko rashiphal
  • aja ko rasifal
  • daily horoscope
  • Daily Horoscope Today
  • Horoscope
  • horoscope today
  • jankari
  • jankari kendra
  • jankarikendra
  • latest rasifal
  • nepali rashifal
  • nepali rasifal
  • new rasifal
  • rasifal
  • tapaiko rashifal
  • Today Horoscope
  • today rashifal
  • आजको राशिफल
  • आजकोे राशीफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • नेपाली राशिफल
  • राशिफल
  • राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह
२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय

२०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज

२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज
  • २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने
  • भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?
  • निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.