काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस
जानकारी केन्द्र
२०८२, माघ, १
काठमाडौं । पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकामा जाडो बढेको छ। मौसम पूर्वानुमान अनुसार आज बिहान ६:२७ बजे न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसबाट बिहान पौने ९ बजे २.३ डिग्री सेल्सियसमा झरेको छ।
आजको न्यूनतम तापक्रम मंगलबारको भन्दा कम रहेको छ, जुन बेला २.८ डिग्री मापन भएको थियो। काठमाडौंमा आज अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस पुगेको छ।
देशभर जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५.९ डिग्री सेल्सियस, भने जनकपुर र चन्द्रगढीमा सबैभन्दा बढी ९ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
