राजर्षिजनक विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदका लागि दरखास्त आह्वान
जानकारी केन्द्र
२०८२, माघ, ४
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन) लगायत पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै विश्वविद्यालयले योग्य उम्मेदवारले आगामी फागुन ७ गतेभित्र दरखास्त दिन आग्रह गरेको हो ।
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत कर्मचारी छनौट गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

