Jankari Kendra
९ श्रावण २०८३, शनिबार

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन माग

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, माघ, ५
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन माग

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले प्राज्ञिक प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले सार्वजनिक सूचना निकालेर प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्य उम्मेदवारले आगामी माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फारामसहित आवश्यक कागजातहरू प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउनु पर्नेछ ।

युट्युब सट्स