• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • ६ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • ७ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ८ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • ११ घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
  • ११ घण्टा 

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
  • १ दिन 

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • २. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ३. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ४. ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

  • ५. कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ,भुटान र भारतमा पनि प्रयोग गर्न सकिने

  • ६. लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ७. नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हनुमान जन्मजयन्ती मनाइँदै

  • १०. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

जानकारी केन्द्र २०८२, फाल्गुन, २

काठमाडौँ ।  आज फ्रेब्रुअरी १४ का दिन विश्व प्रेम दिवस अर्थात भ्यालेनटाइन डे नेपालसहित विश्वभर मनाइदैँ छ । प्रेम र आत्मीयता अभिव्यक्त गर्ने अवसरका रुपमा स्थापित यस दिन विशेषगरी युवा पुस्ताका लागि खास बन्दै गएको छ । यस दिनमा आफ्नो प्रेमि अथवा प्रेमिकालाई फुल कार्ड,चकलेट,तथा अन्य उपहार प्रदान गर्दै विशेष दिनका रुपमा मनाउने चलन रहेको छ ।

यस दिनको इतिहास तेस्रो शताब्दिको रोमन काँलसँग जोडिएको छ भने रोमन सम्राट क्लाउडियस ।। ले सैनिकलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि क्रिश्चियन धर्मगुरु शन्त भ्यालेनटाइनले उक्त आदेशको उल्लघंन गदै गोप्य रुपमा विवाह गराइदिएको विश्वास गरिन्छ । यहि कारण उनलाई सन् २६९ को फ्रेव्रुअरी १४ मा मृत्युदण्ड दिइएको भनाइ रहेको छ ।

उनकै सम्झनामा प्रत्येक वर्ष १४ फ्रेव्रुअरीलाई प्रेम दिवसका रुपमा मनाउने परम्परा विकसित भएको मानिन्छ । पछिल्लो समय भ्यालेनटाइन डे अघि एक सातासम्म ‘रोज डे देखि हग डे’ सम्म विशेष दिन मनाउने प्रचालनसमेत बढ्दै गइरहेको छ । आजको दिनलाई प्रेम प्रस्ताव राख्ने,सम्बन्ध सुदृढ बनाउने र आमीयता अभिव्यक्त गर्ने अवसरका रुपमा लिइन्छ ।

  • February 14
  • Valentine's day
  • इतिहास
  • प्रेम दिवस
  • महत्व
  • विश्व प्रेम दिवस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.