• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ८ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १० घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • ११ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • ११ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १३ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको प्रतिष्ठित “अति उत्तम” खाद्य गुणस्तर प्रमाणपत्र

जानकारी केन्द्र २०८२, फाल्गुन, ९

काठमाडौं । आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको बताइएको छ।

हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणिकरण रहेको जनाइएको छ। यसले होटलले सरकारी खाद्य सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गर्दै उच्चस्तरीय भोजन तथा खाजाका परिकार प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दछ।

विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी गरिएको यो विशिष्ट प्रमाणपत्रले होटलको उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

हालै सञ्चालनमा आएको यस होटलका सञ्चालक देशबन्धु बस्नेत र महाप्रबन्धक अभिमन्यु कायस्थसहित समर्पित व्यवस्थापन टोलीको नेतृत्वमा रमाडा बाइ विन्धाम इटहरीले छोटो अवधिमै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ सकारात्मक सुरुवात गरेको बताइएको छ।

महाप्रबन्धक अभिमन्यु कायस्थले भने, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘अति उत्तम’ स्ट्यान्डर्डाइजेसन प्राप्त गर्नु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यस उपलब्धिले हाम्रो टोलीको निरन्तर मेहनत र पाहुनालाई उत्कृष्ट सुविधा मात्र होइन, सुरक्षित र उच्च गुणस्तरीय भोजन अनुभव प्रदान गर्ने हाम्रो मूल मन्त्रलाई प्रमाणित गरेको छ।”

रमाडा बाइ विन्धाम इटहरीको बारेमा
इटहरीको मुटुमा अवस्थित रमाडा बाइ विन्धाम इटहरी एक प्रमुख हस्पिटालिटी गन्तव्य हो। लक्जरी, उत्कृष्ट सेवा र समुदाय विकासप्रति प्रतिबद्ध यस होटलले व्यवसायिक तथा मनोरञ्जन दुवै प्रयोजनका यात्रुहरूका लागि उच्चस्तरीय आवास, भोजन तथा कार्यक्रम स्थलका सुविधाहरू उपलब्ध गराउँदै आएको जनाइएको छ।

८१ वटा आकर्षक रूपमा सजिएका कोठा तथा सुइटहरू सहित, यस होटलले व्यवसायिक तथा अवकाश यात्रु दुवैको आवश्यकतालाई पूरा गर्दै, अन्तर्राष्ट्रिय आतिथ्य मापदण्ड र न्यानो नेपाली सेवाको सुन्दर समन्वय प्रस्तुत गर्दछ। होटलमा नुआ , सूत्र लाउन्ज , आरिया र सुक्र बार गरी चारवटा फरक–फरकविशिष्ट रेस्टुरेन्ट छन्, जहाँ उत्कृष्ट स्वादको अनुभव लिन सकिन्छ।

साथै, भव्य ब्यान्क्वेट हलहरू, खुला हरियाली प्रांगण, स्विमिङ पुल, र आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम जीवनशैली सुविधाहरूले यहाँको बसाइलाई अझ स्मरणीय बनाउँछन्। आर्थिक र पर्यटन गतिविधिले भरिएको क्षेत्रमा रहेको रमाडा बाइ विन्धाम इटहरी, पूर्वी नेपालमा बसाइ, कार्यक्रम र विशेष अनुभवका लागि एक उत्कृष्ट गन्तव्य रहेको बताइएको छ ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.