• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • २२ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • ३ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

जानकारी केन्द्र २०८३, बैशाख, ३

काठमाडौँ। नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान ”एक्सपेरियन्स लाइफ विथ सीजी” घोषणा गरेको छ। यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” भन्ने विशेष नाराका साथ उपहार योजनाको भव्य सुरुवात गरिएको बताइएको छ।

कम्पनीका अनुसार, गत वर्ष सञ्चालित ”लेभलअप” अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गर्नुका साथै सोही अभियान अन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक एआइ टिभी,एआई एयर फ्राइर, कराओके टिभी, र विशाल १००-इन्च टिभी जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्याउन (लेभलअप) प्रोत्साहित गरेको छ ।

विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराउनुले सीजीको उच्चस्तरीय उत्पादनहरूप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ भने सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष ”एक्सपेरियन्स लाइफ विथ सीजी” अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको जनाइएको छ।

”एक्सपेरियन्स लाइफ विथ सीजी” अभियानका मुख्य पक्षहरूको कुरा गर्नुपर्दा यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहनेछ। नयाँ वर्षको सुरुवातमा यसका प्रमुख विशेषताहरू यस प्रकार छन्ः

१.प्रिमियम जीवनशैलीको अनुभव: गत वर्षको प्रोत्साहन (इन्गेजमेन्ट) लाई यस वर्ष प्रत्यक्ष अनुभवमा बदल्दै सीजीले आफ्ना उच्च गुणस्तरका घरायसी उपकरणहरू, मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू मार्फत नेपाली घरहरूलाई थप सुविधायुक्त बनाउनुका साथै विशेष गरी मेरिडिया सेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

२.नयाँ वर्ष विशेष उपहार योजनाः “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” अन्तर्गत प्रत्येक खरिदमा आकर्षक निश्चित उपहारहरू र विशेष क्यासब्याक प्रदान गरिएको जनाइएको छ ।

३.बम्पर लक्की ड्र: नयाँ वर्षको खुसीयालीलाई थप उल्लासमय बनाउन सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी  क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतःलक्की ड्रमा सामेल हुनुका साथै भाग्यशाली विजेताहरूका लागि बम्पर उपहारको व्यवस्था गरिएको बताइएको छ।

प्रिमियम प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्याउन कम्पनीले नागरिकता मात्र भए पुग्ने सजिलो शुन्य प्रतिशत इएमआईको विशेष वित्तीय सुविधालाई वर्षभरि नै निरन्तरता दिने कम्पनीको विश्वास छ।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्ने जनाइएको छ।

कम्पनीका अनुसार, यस सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै सीजीलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ। सिजीले ”एक्सपेरियन्स लाइफ विथ सीजी” मार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • एक्सपेरियन्स लाइफ विथ सीजी
  • सीजी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.