नेपाल प्रहरीले बताए अनुशार अर्काको घरमा आगजनी गरेको अभियोगमा गुन्सा–३ बस्ने १८ बर्षीय देउस्याङवो तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन ठीन नभएको बताइएका उनले विहिबार राति सोही ठाउँ बस्ने कान्छा गोलेको एकतले घरमा तारपिनको तेल प्रयोग गरी आगजनी गर्दा घर पूर्णरुपमा जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।