• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १७ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १७ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १७ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

“मुक्तिनाथविकास बैंक लि.को बैंकिङ्ग कार्यालय

admin २०७३, मंसिर, २९

रबिन्द्र यादव / , २९ मंसिर नवलपरासी । मुक्तिनाथविकास बैंक लि.ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा नवलपरासीको गोपिगञ्जमा सुरु गरेको छ । गत २०७१ सालश्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको यस बैकले अहिले अतिरिक्त आधुनिक बैंकिङ्ग सहित बैंकिङ्ग कारोबारख सेवा समेत सञ्चालनमा ल्याएको हो । बैंकले “जनता बैंकमाहोइन, बैंक जनतामाजान्ुपर्दछ”भन्ने सिद्धान्तलाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउदो ३२ वटा आधुनिक बैंकिङ्ग, १२ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर साथै४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीयसेवाप्रदानगरिरहेकोछ । ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनगर्ने उद्देश्यले सो बैक बैँकका अध्यक्षश्री मीन प्रसाद गुरुङ्गले औपचारिक रुपमा शाखाको समुद्घाटन गरी कारोबार शुभारम्भ भएको हो । उद्घाटन कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत भरत राज ढकालज्यूले बैंकको उद्देश्य,रणनीति, सेवा सुविधाहरुएवं भावीकार्यक्रमहरुको बारेमाजानकारी दिनुभएको थियो ।सो कार्यक्रममास्वागतमन्तब्य शाखाप्रबन्धकश्री टुल्का प्रसादकाफ्लेले राख्नु भएको थियो भने,गोपिगञ्जआसपासकाभद्रभलाद्मीतथा समाजसेवीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा उखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादब, गणेश प्रसादपोख्रेल, लक्ष्मण ज्ञवाली, क्षेत्र बहादुर क्षेत्रीलगायतले शुभकामनामन्तव्य राख्नु भएको थियो । आमन्त्रित सञ्चालक समितिका सदस्य चुडामणि कडेलले धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो । बैंकका सञ्चालक समितिका सदस्यप्रकाश प्रसादश्रेष्ठ, खिमप्रकाशमल्ल,नायबप्रमुखकार्यकारी अधिकृत प्रद्युमनपोख्रेल लगाएतको उपस्थिति रहेको उक्तशाखाउद्घाटन समारोह मा स्थानीयवासी तथा आसपासका क्षेत्रकानागरिक, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव ६०० जनाको उपस्थिति रहेको थियो । यस कार्यालयबाटनवलपरासीजिल्लाकोबर्दघाट नगरपालिका, जमुनिया, बैदौली, बडहरा दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपुरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठुलो खैरटवा, त्रिवेणी सुस्ता, गाविसहरु लगायतकाक्षेत्रकानागरिकहरु, उद्योगीव्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवाप्रदायकसंस्था, सरकारी, गैरसरकारी संघ संस्था, कृषिपशुपालनसंग सम्बन्धितव्यवसायीहरु माझप्रत्यक्षरुपमा बैंकिङ्गपहूँचपुग्नेछ ।उद्घाटन कार्यक्रमको सञ्चालन लघुवित्त डेस्क कार्यालय रामापुरका लघुवित्त डेस्क प्रमुखबसन्तबहादुर के.एम.ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.