Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

परदेशमा नेपाली संस्कृतिको जगेर्ना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १६
परदेशमा नेपाली संस्कृतिको जगेर्ना

वीष्णु जोशी,

भारत को बेगंलुर स्थीत प्रवासी नेपाली ले पनी नेपाल को सम्झना मा पुष १५मनाई का छन वर्सौ वर्स सम्म घरजान नपाएका नेपाली हरु एकठाउ मा जम्मा भइ शुख दुख का कुरा एक आपसमा साटा साट गरी रात वीताइ रहेका छन । पुष १५ परा पुर्व कालदेखी नै चलि आएको रीती हो सस्कृति हो ।

यसको संरक्षण गर्नु पर्छ यी हाम्रा सस्कृति हुन कैलाली घर भई हाल वैगंलुर मा कार्यरत सेर बहादुर ऐडी ले भन्नु भयो यसै गरी यो वर्ष वीगत का वर्ष भन्दा फरक रहेको र खुसीयाली का साथ २०१६को अग्रीम शुभकाना आदान प्रदान गरी सवै रमाईलो गरी रहेका छन पुस १५,मकर सक्रान्ती, वीसु, पर्व गौरा पर्व ,र अन्य विषेश पर्व हरु सुदुर पश्चीमेली समुदाय मा महत्व पुर्ण पर्व का रुपमा मानीने र आज को रात भरी जागराम वस्यो भने वर्सौ सम्म गरेका पाप हरु नस्ट भएर जाने कींवंदन्ती भनाइ समेत रहेको छ

Top Changing Nepal

युट्युब सट्स