• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

गोकणेश्वर नगर प्रमुखमा कुमारराज सुवेदी द्वरा उमेद्वारी घोषणा

admin २०७३, चैत्र, १२

बहुमुखी प्रतिभाको पहिचान बनाएका गोकणेश्वर ५ का स्थायी बासि   ४४ वर्षीय कुमार राज सुवेदीले आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाजसेवाका लागि आफनो जीवन सर्मपण गरेको बताउने सुवेदीले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको लागि युग पुरुष विपी कोइरालाको संघषशील जीवनबाट अत्यन्त प्रभावित भएर जुँघाको रेखी नबस्दै नेपाली कांग्रेसको राजनीति थालेका सुवेदीले वि.सं २०४६ सालमा भएको जनआन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका गरे । सुवेदीले लौह पुरुष गणेशमान सिंहलाई पनि आफनो राजनीतिक यात्राको महत्वपूर्ण अभिभावकको संज्ञा दिनेगरेका छन  ।

सुवेदीले २०४७ मा तत्कालीन जोरपाटी नेविसंघको अध्यक्ष हुँदै २०५४ सम्म.नेपाली कांग्रेस जोरपाटी इकाई अध्यक्षको कार्यभार सफलतापूर्वक पुरा गरेका थिए  ।  सुवेदीले छोटो समयमा नै राजधानीको समग्र पूर्वी क्षेत्रमा शशक्त तथा जुझारु संगठकको रुपमा आफूलाई स्थापित गर्न सफल नेता मानिन्छन  । २०५४ सालको स्थानीय निकायको चुनावमा सुवेदी जोरपाटी गाविस अध्यक्षको प्रत्याशी थिए ।  राजनीतिसँगै सुवेदीले २०५४ पछि नागरिक अगुवाको  भूमिका निर्वाह  गरे ,२०५९ मा तत्कालीन शाहि प्रतिगमन, २०६१ सालको शाही कू तथा २०६२–६३ को जनआन्दोलनमा  प्रभावकारी भूमिका निर्वाह गर्नुमा साथै  सन् १९९० को दशकमा नै एमनेष्टि इन्टरनेशनलमा आबद्ध  सुवेदीले  मानअवधिकार तथा शान्ति समाजको काठमाडौं शाखा सभापति, केन्द्रीय सदस्य, सचिव हुँदै महासचिवको समेत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन  ।

सन् १९९५–९६ मा नै लायन्स क्लब अफ काठमाडौं जोरपाटीको चार्टड् प्रेसिडेन्टको रुपमा लायनवादको यात्राप्रारम्भ गरेका  सुवेदीले डिस्ट्रिक्ट  ३२५ ए वानलाई विश्वकै उत्कृष्ट क्लबहरुको सूचिमा पार्न सफल भएको बताइएको  छ ।  रोटरी इन्टरनेशनल सहित अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थामा आबद्ध सुवेदी  स्वअध्ययनमा विषेश रुची राख्ने, अभिनव साहित्स समाज, भैरव पुरस्कार गुठी, सुरभी साहित्य प्रतिष्ठान जस्ता स्थापित साहित्यिक संघ संस्थाहरुमा पनि आबद्ध छन  । वाणिज्य शास्त्रमा स्नातक सुवेदीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा भाग लिने क्रममा भारत, अमेरिका, जापान, थाइल्याण्ड, युएई, बंगलादेश, श्रीलंका लगायतका मुलुकको भ्रमण गरिसको सम्बद स्रोतले जानकारी केन्दलाइ बताए बताइएको  छ ।
राजनीति, समाजसेवा तथा मानवअधिकारको रक्षार्थ विना कुनै स्वार्थ आफूले दुई दशक भन्दा बढीको उर्जाशील समय व्यतित गरिसकेकाले नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा अाफ्नो उम्मेदवारी रहेको सुवेदी बताएका छन । सुवेदीले आफनो सम्पूर्ण जीवन एक खुल्ला किताब भएको र पार्टीका अग्रजहरुको आर्शीवाद तथा संपुर्ण गोकणेश्वर बासिको साथ सहित आफू चुनावी मैदानमा होमिनएको जनाएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.