२५ सय कर्मचारी सरकारले एकैपटक माग्यो, (हेर्नुहोस विज्ञापन सहित) अनमीदेखि इन्जिनियरसम्मलाई जागिरको अवसर
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
सरकारले एकै पटक २५ सय भन्दा बढी कर्मचारीको माग गरेको छ । सरकारले प्राविधिकतर्फका लागि २५ सय ८६ जना कर्मचारी मागेको हो । जसअनुसार अनमी, अहेव, फरेस्टी इन्जििनियर, मौसम विज्ञ, पशु स्वास्थ्य प्राविधिकलगायतका लागि जागिर खुलाएको हो ।
मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय सुर्खेत, राप्ती अञ्चलको दाङ, मेची अञ्चल कार्यलय इलाम, सगरमाथा अञ्चल कार्यलयको दिक्तेल, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय नयाँ बानेश्वर काठमाडौं ,जनकपुर अञ्चल कार्यलय जलेश्वर, नारायणी अञ्चल कार्यलय हेटौडा, पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय पोखरालगायत सवै अञ्चलका लागि प्राविधिकको जागिर खुलाएको हो ।









सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
