• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २१ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २२ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • २४ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १ दिन 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

नेविसंघले फलफुल वितरण तथा रक्तदान गर्यो

admin २०७४, बैशाख, ६

रबिन्द्र यादवर परासी, ६ बैशाख ।

नेपाल विद्यार्थीं संघको ४८ आाैं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ नवलपरासीका कोषाध्यक्ष लक्ष्मण रिजालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विरामीहरुलाई फलफुल वितरण गरिएको हो । अस्पतालमा विभिन्न रोगबाट पिडित रहेका सम्पुर्ण विरामीहरुलाई फलफुल वितरण गर्दै नेपाल विद्यार्थी संघले सबै विरामीहरुको सु–स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष लक्ष्मण रिजाल, प्रमुख अतिथि देवेन्द्रराज कण्डेल, नेविसंघका केन्द्रिय सदस्य आरसी भट्टराई, नेविसंघका पुर्व केन्द्रिय सदस्य अशोक बस्ताकोटी, नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, नेपाल महिला संघ नवलपरासी कि अध्यक्ष कमला पराजुली, महिला संघको पुर्व केन्द्रिय सदस्य ओमकला गौतम, महिला संघको जिल्ला सचिव सरस्वती तिमिल्सेना, नेविसंघका सदस्य एलएन दवाडी लगायतले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले परिणाम आफनो पक्षमा पार्न नेविसंघ, नेपाल तरुणदल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघ, शिक्षक संघ लगायतका नेपाली कांग्रेसका भातृत्व संगठनहरु एकजुट भएर लाग्न पर्ने सुझाव दिएका थिए ।

वक्ताहरुले, नेपाली कांग्रेसले आफनो उम्मेदवारको घोष्णा गर्न साथ जिल्लाको समग्र आर्थिक, भौतिक, सामाजिक विकासका एजेण्डाहरु पार्टीको मुल एजेण्डाको रुपमा लिन पर्ने सुझाव राखेका थिए । चुनावमा कांग्रेसका कार्यकर्ता तथा भातृत्व संगठनहरुलाई परिचालन गरिदै चुनावको सहज वातावरणमा समेत बनाउनमा नेपाली कांग्रेसको अहम भुमिका रहन पर्ने धारणा राखेका थिए ।

त्यसैबिच जिल्लाको गैडाकोट नगरपालिका १६ स्थित अमरापुरीमा नेविसंघ नवलपरासी अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा नेविसंघका ४० जना विद्यार्थी कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको थियो ।jankari 1 jankari 3 jankari 4

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.