तिनाउ विकास बैंकको हकप्रद खुल्यो, यि ठाँउ बाट अावेदन दिन सकिन्छ Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailतिनाउ विकास बैंक लिमिटेडले १० बराबर ३.५ अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको शयरमा लगानीकर्ताले २०७४ वैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन् सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?