• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ११ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ११ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

मतफोले नवलपरासीमा उठायो तेश्रो लिङ्गी उम्मेदवार

admin २०७४, जेष्ठ, १४

रबिन्द्र यादव परासी, १३ जेष्ठ ।

मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मतफो पार्टीले तेश्रो लिङ्गीलाई मेयरको उम्मेदवार बनाएको हो ।

जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपलिकामा मतफोले मेयर पदका लागि तेश्रो लिङ्गी गिता सैंथवारको उम्मेदवारी आज घोषणा गरेकोे छ । रामग्राम नगरपालिका वडा नं. ७ उजैनी घर भएका गिता निकै लोकप्रिय र सक्षम उम्मेदवार रहेको मतफोले दावी गरेको छ । त्यस्तै पार्टीले उप–मेयरमा नगरपालिकाको वडा नं. ७ उजैनी कै केवल कुर्मीलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष दिपचन्द्र कौशलले जानकारी दिए । पार्टीले नवलपरासीमा तेश्रो लिङ्गी उम्मेदवार उठाएपछि यहाँका सबै जनताहरु चकित परेका छन् । यतिबेला नगरमा तेश्रो लिङ्गी उम्मेदवारकै चर्चा परिचर्चा छ । गिता तेश्रो लिङ्गी भएपनि उनी विवाहिक जिवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएको बताईन् ।

को हुन गिता ? र के छ उनको पेशा ?

वि.संं २०१९ सालमा गिताको भारतमा जन्म भएको थियो । १५ वर्षको उमेरमा उनी नेपालको नवलरासीको साबिक सुक्रौलि गाविस निवासी रामजी सैंथवार संग विवाह गरि नेपाल छिरेकि थिईन् । सुक्रौली घर रहेको गिताले मनको शान्ती नपाएपछि उनी रामग्रामको वडा नं. ७ मा अवस्थित रामग्राम स्तुप संग जोडिएको गाउँ, उजैनीमा बसोबास गर्न थालिन । उनी उजैनी बस्दै गरेकोे ४० वर्ष बितिसक्यो । उनी बुद्ध धर्ममा आस्था राख्दछिन त्यसकारण रामग्राम स्तुप नजिकको गाउँ उजैनीमा बस्न आईन् ।

गिता संग तेश्रो लिङ्गीको एक जमात नै छ । विवाह, भोज, बच्चाको जन्मको खुशी लगायतका खुशीका अवसरमा उनलाई बोलाइएपछि उनी त्यस अवसरमा नाचगान गरि आयोजक घरपरिवारलाई आशिर्वाद दिने काम गर्छिन् । उनले भनिन् यहि नै मेरो पेशा हो जसबाट मैलो आफनो पेट पाल्दै आएछुँ ।

के छ राजनितिक अवस्था ?

उनी राजनितिमा आफँु नयाँ रहेको बताईन् यद्यपी उनी पहिलादेखि नै राजनितिमा रुची राख्दथिईन । गत संविधान सभाको निर्वाचनमा गिता नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट सभाषदको चुनाव लडेकि थिईन् । सभाषदको चुनाव पश्चात उनी राजनितिक यात्रामा बैक भई आफनो पेशमा लागिन् । आसन्न दोश्रो चरणको निर्वाचनमा मतफोले उनलाई मेयरका लागि प्रस्ताव गरेपछि उनी फेरि राजनिति क्षेत्रमा कमब्याक भएको बर्ताइन् र अहिले उनी मधेश तराई फोरम पार्टीबाट मेयरका लागि चुनाव लडदै छिन् ।

के छ गिताको विकासका एजेण्डाहरु ?

नगरमा रहेका गरिब दुखियाहरुलाई सेवा र सुविधा दिएर खुशी बनाउने मेरो प्रमुख एजेण्डा रहेको गिताले बताईन् । नगरमा धेरै जसो मान्छे ८ नं. प्रतिमा बसोबास गरिरहेका छन् म मेयर भएपछि ति सुकुम्बासीहरुलाई सरकारद्धारा लालपुर्जा दिलाउने कार्यमा मेरो अहम भुमिका रहने बर्ताइन् । नगरकोक कुनैपनि बाटो कच्ची र खाल्टो खुल्टी रहदैन सबै कालो पत्रे गछुँ । साथै रामग्राम स्तुपको विकास र संरक्षणका लागि छुट्टै रामग्राम कोष खडा गरि यसको गुरु योजना बनाउने देखि लिएर यसको समग्र विकासमा म कसिएर लाग्ने गिताले बताईन् । रामग्राम स्तपुमा एउटा भगवान गौतम बुद्धको मुर्ति स्थापना गर्ने, सुन्दर पोखरी निर्माण गर्ने, तिर्थयात्रीका लागि बस्ने बास स्थानको व्यवस्था गर्ने पनि जानकारी दिईन्mos

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.