• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • ९ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १० घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १४ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १६ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • २. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

  • ४. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

  • ५. आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

  • ६. गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

  • ७. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ९. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

उत्साहि युवा, नेपालमै प्रसस्त सम्भावना देख्छन

admin २०७१, चैत्र, १६

नेपालमा बसेर केहि गर्न सकिदैन, वातावरण नै छैन, यो भएन, त्यो भएन भनेर बिभिन्न वाहानामा रूमल्लिदै अन्तिम विकल्प विदेशिनुनै देखेर दिनप्रतिदन लाखाै युवा विदेश गैरहेका छन। बाध्यतामा परेर होस वा देखासिकि गरेर विदेशिन चाहनेहरू विदेश पुग्न मात्रै पाए पनि पैसा अाफै अउछ झै गरेर अफ्नो भएको सम्पति समेत खर्च गरेर विदेश गैरहेका छन तर विदेश पुगे पछि नेपालमा गर्न लाज मान्ने जुन सुकै काम गर्न पनि पछि पर्दैनन। त्याँ पुगे पछि बध्यता हुन्छ। केहि हद सम्म देशको अर्थतन्त्र धान्न सहयोग पुगे पनि दिर्घकालको लागि देशको दिगो विकाशमा असर पर्ने देखिन्छ, परनिरर्भता बढ्छ साथै देशका स्रोतसाधन सदुपयोग नहुन सक्छ। नेपालमानै प्रशसत सम्भावना देखेका छन अध्यान पछि अमेरिका बाट फर्किएका अमुन थापा, प्राकिरण श्रेष्ठ, सुरज श्रेष्ठ र सुवल चित्रकारले, उनिहरूले पाँच वटा व्यवसाय सँचालन गरेका छन, सस्तो डिल, सस्तो वुक, अारिस पव, मैदान फुटसल र एन्थोपोज। उनिहरू यि व्वसाय बाट सन्तुष्ट छन। किनकि नेपाल मै बसेर पनि विदेशको भन्दा कम अम्दानि गरेका छैनन् । उनिहरूको एकता र विश्वासमा नै सफल हुने भनाइ छ । उनिहरूको सोच पैसा कमाउन विदेश नै जानु पर्छ वा विदेश मै बस्नु पर्छ भन्ने छैन नेपालमै पनि यस्ता धेरै राम्रो काम गरेर पैसा कमाउने बाटोहरू छन। त्याता तिर युवा हरूको ध्यान नजानुको कारण विदेश जाने लोभले पनि हुनसक्छ तर स्वदेश छाडेर जानेहरू लाइ कम पिढा हुदैन। कुनै पनि काम सफल हुनकै लागि थाल्ने हो र अलि फरक काम थाल्दा सुरूमा मान्छेले विश्वास नगर्न पनि सक्छन कतिपयले त निराश पनि बनाउछन तर अाफ्नो काम प्रति विश्वास गरेर लागि परे सफलता अाफै हात पर्ने उनिहरूको अनुभव छ। सुरूमा उनि हरूले व्वसाय थाल्दा यस्तो व्वसायको नेपालमा बजार नै छैन भन्थे तर वजार त रहेछ गरे पछि न थाहा हुन्छ। गर्दै नगरि हुदैन भनेर वस्नु भन्दा काम गर्दा पनि भएन भने नयाँ अfइडा लिएर अर्को तरिका ले गर्न सकिने भनाइ उनिहरूको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.