• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • ६ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १३ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १३ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • २. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ३. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ४. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ५. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ७. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ८. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ९. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

दैनिक उपभोग्य सामग्री खरिदका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा

admin २०७४, भाद्र, १८

 रबिन्द्र यादव / नवलपरासी

दैनिक उपभोग्य सामग्री खरिदका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न सुस्ताबासी बाध्य भएका छन । नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वडा नम्बर ५ साबिक त्रिबेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ता गाउका बासिन्दाहरुले दैनिकी उपभोग्य चामल, पिठो दाल तरकारी मसाला तेल नुन लगायतका खद्दान खरिदका लागि जोखिमपूर्ण डुङ्गा चढेर करिब तीन चार किलोमिटर देखि तीस चालिस किलोमिटर सम्म भारतको बहुअार, बैठवलिया, करमहिया,निचलौल बजारमा जाने गरेका छन ।

सुस्ताबासीले भारत बिहारको नजिक बजार भेडिहारी, भैसालोटन मा दैनिकी उपभोग्य सामग्री किनमेल गर्न जादा भारतीय सुरक्षाकर्मीले चेकचाजको नाममा अनेक थरिका दुख दिनुका साथै परेशान गरि सताउने गरेकाे स्थानिय रबिन्द्र जयसवाले बताउनु भयो । विगतको बर्षमा दैनिकी उपभोग्य सामग्री खरिदका लागि यात्रा गर्दा डुङ्गा पल्टिएर सुस्ताबासीको ज्यान समेत गइसकेको छ ।

सुस्तामा सुत्केरी अवस्थामा रहेकी महिलालाई अस्पताल सम्म ल्याउन निकै समस्या देखिएको हुन्छ । यसैगरी कक्षा ९ र १० अध्ययनका लागि बालबालिकाहरु डुङ्गामा जोखिमपूर्ण यात्रा गरि पक्लिहवा अाउने गरेका छन । सुस्ता गाउमा दुई सय ६५ घरधुरी रहेको छ भने महिला तथा पुरुष गरि करिब तीन हजार एक सय ७५ जनाको जनसंख्या रहेको छ । सुस्ताबासीको सुरक्षित यात्राका लागि वर्तमान सांसद देवकरण कलवार सन्तुको विशेष पहलमा एसिया कै दोस्रो झुल्ङ्गे पुल बनिरहेको छ तर अहिले दस महिना बितिसक्दा पनि ५ प्रतिशत काम पूरा भएको छैन जुन तीन बर्ष भित्र पुरा गरि पुर्ण रुपमा संचालन गर्नु पर्ने हो ।

झुल्ङ्गे पुलको लम्बाइ एक हजार पाच सय ७५ मिटर चौडाइ १.७ मिटर रहेको छ त्रिशूली एण्ड जेभी कन्ट्रकस काठमाडौ लाई पुल निर्माणका लागि ठिका दिइएको छ तर ठिकदारले विभिन्न बहाना बताउदै झुल्ङ्गे पुल निर्माणमा ढिलासुस्ती गरिरहेकोले यस ठिकदारको ठिका लाई रद्द गरि पुल निर्माणका लागि अरु ठिकदार लाई जिम्मा दिनु पर्ने स्थानिय समाजसेवी अोमप्रकाश जयसवाले बताउनु हुन्छ । सुस्तामा बिजुली, खानेपानी ,अस्पताल , उच्च शिक्षा कमी रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

ताजा

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.