एलिजाको “अनुराग”मा सत्यले ल्याए समुन्द्रलाइ , दक्षिणकाली पुगेर यस्तो खुलासा
जानकारी केन्द्र
२०७४, कार्तिक, २
काठमाण्डौ
गिता भेटुवालको निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’मा नायक फिक्स भएका छन।केहि समय अगाडी दिपक घिमिरे पल साह लगाएतका नायकहरुको नाम जोडीए पनि यी सब हल्लाह जस्तै भयो।अब भने चलचित्रमै पहिलो पटक डेब्यु गर्दै नायकको भूमिकामा समुन्द्र पण्डित आउने भएका छन।आज लक्ष्मी पुजाको दिनको अवसर पारेर चलचित्र “अनुराग”को टिम दक्षिणकाली पुगी स्क्रिप्ट पुजा गरेका थिए।
चलचित्रका निर्देशक सत्यराज चौलागाई,नायिका एलिजा गौतम,नायक समुन्द्र पण्डित,निर्मात्री गीता भेटवाल,संगीतकार सरोज पोख्रेल,कलाकार ठीलेन लामा,निर्माण नियन्त्रक नविन पुरी,ब्यबस्थापक दिपक गौतम लगाएतका टिम दक्षिणकाली पुगेका थिए।
चलचित्र अब यही आउने २३ गतेबाट छायांकनमा जाने जानकारी चलचित्र “अनुराग”का निर्देशक सत्यराज चौलागाईले बताए।चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ।एलिजा बरिष्ठ पत्रकार ऋषि धमलाकि पत्नी हुन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना



