• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १० घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १० घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १२ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १३ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १६ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १७ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ढुँगेल पक्राउलाई एमालेले स्वागत गर्नुपरेको कारण

admin २०७४, कार्तिक, १५

काठमाडौं, १४ कार्तिक । नेकपा एमालेका नेता डा. वंशिधर मिश्रले पनि ढुँगेल प्रक्राउ प्रकरणलाई आफ्नो पार्टीले स्वागत गरेको स्पष्ट पारे । उनले भने,‘सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै ढुँगेललाई पक्राउ गरिएको छ, यसलाई हामीले स्वागत नै गरेका छौं, यसको विपक्षमा हाम्रो पार्टी छैन्।’रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता मिश्रले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनबाट कोही पनि आँत्तिनुपर्ने अवस्था नएको जिकिर गरे । उनले भने,‘यो हाम्रो गठबन्धन एकदलीय अधिनायकवादको लागि होईन, यो समृद्धि र स्थायित्वको लागि हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा एमाले विकासको बाधक भनेर कांग्रेसले घोषणापत्रमै लगाएको आरोप नै गलत भएको जिकिर गर्दै मिश्रले भने,‘नेपालमा न कहिल्यै कम्युनिष्ट शासन आउँछ, न हामी लोकतन्त्रको विपक्षमा उभिन सक्छौं, त्यसैले हामीलाई विकासको बाधक भन्नु नै गलत आरोप हो।’त्यस्तै उनले फरक प्रसँगमा क्लबका सभापति ऋषि धमला मुलुककै साझा व्यक्ति भएको कुरा मधेशका उनको क्रेज देखेर नै पुष्टि भएको जनाए ।
उनले भने,‘ऋषिजी धादिङमा जन्मिएको मानिस आज सिँगो तराई मधेशमा समेत उहाँको व्यापक ठूलो क्रेज छ, उहाँलाई साझा उम्मेद्धवार बनाउनुपर्छ, मेरो उहाँप्रति व्यक्तिगत रुपमा समर्थन छ, तर हाम्रो गठबन्धनबाट चुनाव उठाउनेबारे म पनि कुरा लैजान्छु, गठबन्धनले कस्तो निर्णय लिन्छ त्यो हेरौं।’
उनले पत्रकार धमलालाई कांग्रेसले टिकट दिएपनि वा धमलाले आँफै लिएपनि आफूहरुलाई कुनै आपत्ति नभएको भन्दै धमलालाई समर्थन गर्न आफू कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
मिश्रले पत्रकार धमलाले लोकतान्त्रिक आन्दोलनको बेला अग्रपँत्तिमा रहेर काम गरेको र विधिको शासन र प्रेस स्वतन्त्रताको लागि सडकमा आएर भूमिका खेलेको स्मरण गर्दै भने,‘ऋषिजी सिँगो राष्ट्रको सम्पत्ति हो, उहाँलाई सबै पार्टीले सम्मान गर्नुपर्छ, साझा उम्मेद्धवारको रुपमा अघि बढाउनुपर्छ, उहाँ त मधेशी जनताहरुको बीचमा लोकप्रिय हुनुहुन्छ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.