• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ बैशाख २०८३, मङ्गलबार
०८ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल
  • ८ घण्टा 

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
  • ९ घण्टा 

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी
  • ९ घण्टा 

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन
  • १२ घण्टा 

ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने
  • १२ घण्टा 

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
  • १ दिन 

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
  • १ दिन 

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

  • २. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ३. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ४. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ६. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ७. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ८. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

नेपाललाई २०२१ सम्ममा अतिकम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने

admin २०७४, फाल्गुन, १७

काठमाण्डौ । सरकारले नेपाललाई सन् २०२१ सम्ममा अति कम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने गरी काम गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले तत्काल अति कम विकसित मुलुकहरुको सूचीबाट हटाउने कि नहटाउने भन्नेबार समीक्षा गरेको थियो ।

उक्त सूचीबाट हटाउनका लागि आवश्यक पर्ने तीनवटा मापदण्ड मध्ये दुई पुरा भएको तर एउटा मापदण्ड पुरा गर्न बाँकी नै रहेकोले सन् २०२१ सम्ममा त्यो पुरा हुने बैठकको ठहर छ ।

मानव अधिकार र शैक्षिक स्तरको सूचकांक अनुसार नेपाल अतिकम विकसित मुलुकको सूची भन्दा माथि उठ्न सक्ने अवस्थामा रहेको छ । तर प्रतिव्यक्ति आयमा चाही सूचीबाट माथि उठ्ने सक्ने अवस्था अझै भएको छैन । यो सूचीबाट बाहिर जानका लागि प्रतिव्यक्ति आय १२ सय डलर भन्दा माथि पुग्नुपर्छ ।

तर हाल करिब ८ सय मात्र रहेकोले तत्काल अतिकम विकसित देशको सूचीबाट नबाहिरिने निर्णय भएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

अतिकम विकशित देशहरुको आगामी बैठकमा प्रत्येक देशले आफ्नो प्रगति प्रतिवेदन पेश गर्ने गरेका छन् । त्यही क्रममा नेपालले सन् २०२१ सम्ममा आफ्नो मापदण्ड पुरा गर्ने लक्ष्य साथ काम गर्ने रिपोर्टिङ गर्ने छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा सदस्यहरुलाई आवश्यकता परेको खण्डमा वैदेशिक भ्रमणमा जान दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी
ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने
कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन

ताजा

२०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.