‘बोल माया……’ गित युट्युबमा भाइरल
काठमाडौँ । ‘धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा ‘…………………‘बोल माया’ गीत यतिबेला युट्युबमा भाइरल भइरहेको छ । ‘यो गीत हेरेर कसको मन रुँदैन होला रु’ भन्दै यसको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेको पनि ठूलो तामजाम लागेको छ । वैदेशिक रोजगारीका संवेदनालाई जिवन्त र मार्मिक ढंगले प्रस्तुत गरिएकाले सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । ‘बोल माया’ गीत प्रकाशकै अनुभूति हो, भोगाइ हो । प्रकाश भन्छन्,त्रिभुवन विमानस्थलमा शव बुझेको छु, अनि गाउँ पठाइदिएको छु । बोल माया’ गीत यस्तै अनुभूतिहरूले पैदा गरेको झंकार भएको प्रकाशले बताए ।
प्रकाश सपूतको ‘बोल माया’ गितमा नारायण रायमाझी,प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ । भने शब्द र संगित सपुतकै रहेको छ । गितमा सारङ्गीमा धर्म गन्धर्व,मादलमा खर्क बुढा रहेका छन् । मार्मिक रेकडिङ् स्टुडियोमा रेकड गरिएको यस गितमा मुख्य अभिनयमा अन्जली अधिकारी र प्रकाश सपुतको रहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भईरहेको यस गितलाई अहिले सम्म छियानब्बे लाखले हेरेका छन्, भने यत्तिकै मात्रामा सेयर र लाइक गर्नेको पनि यत्तिकै तामजाम देखिन्छ ।
नेपाल बहश बाट
कसरि बन्यो त बोल माया…. गित हेर्नुहोस भिडियोमा
https://www.youtube.com/watch?v=LaSdiTLeXdY
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

