नेपाली कथानक चलचित्र “चक्कर” श्रावण ४ बाट प्रदर्शनमा
जानकारी केन्द्र
२०७५, श्रावण, ३
काठमाडौँ ,
चक्कर श्रावण ४ बाट प्रदर्शनमा आउँदैछ । नेशनल मिडिया प्रोडक्सनको प्रस्तुती केटिएम आर्ट हाउसको प्रोडक्सन रहेको उक्त चलचित्र चक्करको नेर्देशन,लेखन तथा सम्पादन अनुष्का रौनियरले गरेकी छन्। । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ । उक्त फिल्ममा ऋचा शर्मा,एभोन राज उप्रेती,सृजना तथा अर्पन थापाले अभिनय गरेका छन्। चलचित्रको ट्रेलरमा ऋचा शर्मालाई प्रहरीको भूमिकामा देखिएको छ चलचित्रमा सिर्जना सुब्बा,भोलाराज सापकोटा तथा स्मृती पोखरेलको समेत अभिनय रहेको छ।
क्राइम ड्रामा जेनर रहेको उक्त चलचित्र ‘चक्कर’मा अहिलेका युवा गायक नितेश जंग कुँवर,शितल मोक्तान तथा पुष्पको अवाज रहेको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
