यति ठूलो संख्यामा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकाल्यो सुचना (सूचना सहित)
जानकारी केन्द्र
२०७५, फाल्गुन, २९
लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार विज्ञापन सार्वजनिक जारी गर्दै निजामती सेवका सेवा, समूह, उपसमुहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरु दरखास्त आह्वान गरेको हो ।
आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ । १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् ।
परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
न्याय सेवा, न्याय, कानून र सरकारी वाकिल समूह थता व्यवस्थापिका संसद सेवाका सामान्य प्रशासनका लागि एसएलसी उतिर्ण भएकाहरुले दरखास्त दिन सक्ने आयोगले जनाएकाे छ

सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

